- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
नेपाल बैंकको सेवा बिहान देखि बेलुका सम्म
नेपाल बैंकको सेवा बिहान देखि बेलुका सम्म
पर्वत, १६ असोज
दशैंको समयमा ग्राहकले घण्टौ सम्म लाइन लाग्ने समस्या भएपछि नेपाल बैंक लिमिटेड पर्वतले बिहान देखि सेवा शुरु गरेको छ। ग्राहकको सुबिधालाई ध्यानमा राखेर नेपाल बैंकले बिहान ७।३० बजे देखि ९।३०े सम्मका लागि सेवा सुरु गरेको हो ।
नेपाल बैंक लिमिटेड पर्वतले दिएको जानकारी अनुसार बिहान ७।३० बजे देखि नै कार्यालय शुरु गरिएको छ अघिल्ला बर्षहरुमा दशैको समयमा बैंकमा चेक सटहीका लागि घण्टौ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्न बिहान देखि सेवा दिन थालिएको बैंकका शाखा प्रबन्धक यज्ञमुर्ति बस्यालले बताउनुभयो । ‘ग्राहकले चेक सटहीका लागि घण्टौ सम्म लाइनमा बस्न नपर्ने गरी ब्यबस्था मिलाएका छौ’ उहाँले भन्नुभयो ।
बैंकमा दशैको समयमा दैनिक १ हजार सम्म ग्राहक आउने गर्छन । जिल्लाका सबै सरकारी कार्यालय, बिकास निर्माणका काम र सामुदायिक बिद्यालयका शिक्षकहरुको तलब समेत भुक्तानी हुने भएकाले चाडबाडका समयमा बढी चाप हुने गरेको छ। यस बर्ष जिल्लाका सामुदायिक बिद्यालयका सबै शिक्षकको निजी खाताबाट तलब भुक्तानी गरिने भएकाले थप भीड हुन सक्छ ।