- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न
नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न
पर्वत,७माघ
नेकपा एमाले पर्वतको चार महिना जागरण अभियान अन्तर्गत विहिबार माझफाँटमा सम्पन्न भएको छ । प्रमुख अतिथि नेकपा एमाले पर्वतका पार्टी अध्यक्ष पदम गिरिले संविधान कार्यान्वयनका लागि गाउँस्तरबाट दवाव सिर्जना गर्नुपर्ने बताउनुभयो।संविधान कार्यान्वयका लागि स्थानीयतहको निर्वाचन पहिलो खुटकिलो भएको बताउँदै नेता गिरिले सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभयो ।नेता गिरिले ओली नेतृत्वको सरकारले जनताको पक्षमा नीति कार्यक्रम र बजेट ल्याएको बताउँदै कार्यान्वयनमा वर्तमान सरकार उदासिन भएको लगाउनुभयो।एमाले सधै राष्ट्रियताको पक्षमा उभिएकाले देशभर एमालेको पक्षमा अहिले लहर आएको बताउँदै।एमालेलाई आगामी निर्वाचनमा पहिलो शक्ति हुन कसैले रोक्न नसक्ने उहाँको भनाई थियो ।४ महिने गाउँ जागरण अभियान मार्फत एमाले पर्वतलाई थप दरिलो शक्ति बनाउन लागेको उहाँले बताउनुभयो।कार्यक्रममा प्रचार विभाग प्रमुख लालवहादुर अधिकारी, जिल्ला कमिटि सदस्य बुद्धी सुवेदी,क्षेत्रीय सदस्य ठाकुरप्रसाद रेग्मी, माझफाँट गाउँ कमिटिका अध्यक्ष टेक वहादुर जिसी, युवा संघका क्षेत्रिय सचिव निलकण्ठ सुवेदी, चिनु जिसी, डिल वहादुर जिसीले एमालेलाई माझफाँटमा पहिलो सक्ति बनाउनु पर्ने विचार व्यक्त गर्नुभएको थियो । यसै गरि भेलाले राजकुमार कार्कीको अध्यक्षतामा २५ सदस्य वडा कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा प्रकाश कार्की,सचिव बेलवहादुर जिसी,सहसचिव रामचन्द्र कार्की रहनुभएको छ । यसै गरि सदस्यहरुमा सुनिल मल्ल,सूर्य मल्ल दिनेश मल्ल, रामचन्द्र मल्ल, किरण मल्ल, प्रविन जिसी,मोहन जिसी,राम वहादुर कार्की,रामवहादुर जिसी,सुजन जिसी,अर्जुन जिसी,खिम वहादुर किसान,भिमसेन किसान, सुनिता कार्की,देवी कार्की,माया कार्की,निम वहादुर मल्ल,तिलक हमाल,माया किसान,सोभा मल्ल,चिनु जिसी र गिता कार्की रहनु भएको छ कमिटिको सल्लाहकारहरुमा थल वहादुर जिसी(भरत) बम वहादुर मल्ल,भिम वहादुर जिसी,तेज वहादुर जिसी र डिल वहादुर हमाल रहनु भएको छ ।