- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
शनिवारपनि पर्वत सदरमुकाम कुश्माबजारका पसलहरु खुलाउने निर्णय
शनिवारपनि पर्वत सदरमुकाम कुश्माबजारका पसलहरु खुलाउने निर्णय
पर्वत १५ असोज
पर्वत सदरमुकाम कुश्मामा शनिवार पनि बजार खुलै रहने भएको छ । पर्वत उद्योग वाणिज्य संघले नजिकिदै गरेका चाडवाडलाई लक्षित गर्दै असोज १५ गते देखि कार्तिक २० गतेसम्म पसल खोल्ने निर्णय गरेको हो । नेपालीहरुको महान पर्व विजयादशमी तथा शुभ दिपावली, छठ जस्ता पर्वको अवसर पारेर संघले शनिवार बन्द हुदै आएका पसलहरु असोज १५ गतेदेखि लागु हुने गरी कार्तिक २० गतेसम्म खुला गर्ने निर्णय गरेको संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले जानकारी दिनुभयो ।
पर्वत उद्योग बाणिज्य संघको हालै सम्पन्न बैठकले उक्त निर्णय गरेको संघका अध्यक्ष लामिछानेले जानकारी दिनुभयो । उनका अनुसार ब्यवसायी र ग्राहकहरुको समेत मागलाई मध्यनजर गर्दै संघले यस्तो निर्णय गरेको हो ।
चाडवाडको समयमा पसलहरुमा सामानको किनबेचको दर बढ्ने भएकाले शनिवार समेत पसल खुल्नाले ग्राहकलाई बढि फाइदा पुग्ने पर्वत उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष केदारनाथ शर्माको भनाई छ । पर्वत सदरमुकाम कुश्माबजारमा दशै तिहार बाहेक अन्य समयमा भने शनिवार बन्द हुँदै आएको छ । साताभर व्यपार गर्दा पसल सरसफाई लगायत व्यापारीले अन्य कामहरु गर्न सहज होस् भनेर बजार बन्द गरिदै आएको थियो