ताजा अपडेट :

प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा दलित शसक्Œाीकरण केन्द्र

प्लान ईन्टरनेश्नल  नेपालको आर्थिक  सहयोगमा दलित शसक्Œाीकरण  केन्द्र
१४ असोज बागलुङ  
प्लान ईन्टरनेश्नल  नेपालको आर्थिक  सहयोगमा दलित शसक्Œाीकरण  केन्द्र  बागलुङ  द्धारा  संचालित  समावेशी शिक्षा  परियोजना  अन्र्तगत अभिमुखिकरण  कार्यक्रम अमलाचौर  गाविसमा संम्पन्न भएको  छ। जसमा राजनितीक दल संम्पूर्ण बिद्यालय ,बाल क्लब ्वडा  नागरिक मंञ्च ,महिला संजाल दलित संजाल  अपाङ्ग संजाल  साथैल बुद्धिजिवीहरुको  उपस्थिती  रहेको  थियो ।
कार्यकं्रम   को संचालन दलित शसक्Œाीकरण  का  कर्मचारी कृष्ण परीयार ले   गर्नुभएको  थियोे ।उक्त  कार्यकं्रमको  सहजीकरण संस्थाका  अध्यक्ष अधिबक्ता  याम बाहादुर चर्माकारले र् पशुनारायण बोहोरा गर्नुभएको  थियो ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह