- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
जिल्ला कृषि विकास कार्यालय पर्वतको चालु वर्षको बजेट तथा कार्यक्रम सार्वजनिक
जिल्ला कृषि विकास कार्यालय पर्वतको चालु वर्षको बजेट तथा कार्यक्रम सार्वजनिक
असोज ११ पर्वत
जिल्ला कृषि विकास कार्यालय पर्वतले चालु आर्थिक वर्ष ०७३÷०७४ मा स्वीकृत भइ आएको बजेट तथा कार्यक्रम सरोकारवालाहरुका बीचमा सार्वजनिक गरेको छ ।
सोमवार कार्यालयमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षका लागि स्वीकृत भएका आएका कार्यक्रम र बजेटका बारेमा जानकारी दिएको हो । यस वर्ष ३ करोड ८६ लाख १४ हजार रुपैया बराबरको बजेट तथा कार्यक्रम प्राप्त भएको हो । जसमध्ये चालु बजेटतर्फ ३ करोड ५१ लख ३८ हजार र पुँजीगत बजेट तर्फ ३४ लाख ७६ हजार रुपैया रहेको छ ।
जिल्लाको एक नगरपालिका र ४७ वटा गाउँ विकास समितिमा खाद्यान्न, तरकारी, साना सिंचाई तथा फलफुलको पकेट तथा उत्पादन बृद्धिका लागि उक्त रकम खर्चिने भएको छ । सुन्तला जात फलफुल, व्यावसायीक तरकारी, व्यावसायीक मकै, कृषि प्रविधि विस्तार, खाद्यान्न दलहन तथा तेलवाली उत्पादन, मौरी तथा च्याउँ विकास कार्यक्रम लगायतका कार्यक्रमहरु संचालन हुने भएका छन् ।
उक्त बजेट बाहेक केन्द्रिय कार्यक्रम अन्तर्गत ४ करोड ३६ लाख ९७ हजार बजेट पनि प्राप्त भएको छ । जिल्लाको समग्र कृषि क्षेत्रको विकासका लागि भन्दै केन्द्रिय स्तरका योजनाहरुमा खर्चिनका लागि उक्त बजेट प्राप्त भएको बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिनुभयो ।
त्यस्तै पहिलोपटक प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना पनि पर्वतमा आएको छ । २ करोड ७५ लाख रुपैया बराबरको परियोजना जिल्लाका दुवै निर्वाचन क्षेत्रमा विस्तार गरिने भएको छ । प्राप्त बजेट र स्वीकृत कार्यक्रमकमा बारेमा बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सहभागिहरुले पर्वत कृषि उत्पादनको हिसावल आत्मनिर्भर उन्मुख बन्दै गएकाले कृषकलाई प्रत्यक्ष लाभ पुग्नेगरी काम गर्न सुझाव दिएका छन् । सवै बालिनालीको पकेट क्षेत्रलाई महत्व दिनुपर्नेमा पनि सहभागिहरुले जोड दिएका हुन् ।
कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, व्यावसायीक कृषक, विभिन्न कार्यालयका प्रमुखहरु, गैरसकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, स्थानिय विकास अधिकारी युवराज पौडेल लगायतले पनि बोल्नुभएको थियो । कार्यक्रमको संचालन बागवानी विकास अधिकृत अजय अधिकारीले गर्नुभएको थियो ।