- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
बिस दिनपछि विद्युत आपूर्ती
बिस दिनपछि विद्युत आपूर्ती
असोज १० म्याग्दी
म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा बिस दिनपछि केन्द्रिय प्रशारण लाईनको विद्युत आपूर्ती सूचारु भएको छ ।
गत भदौ १६ गते बेगखोलामा आएको बाढीले ३३ र ११ के.भि प्रशारण र वितरण लाईनको पोल र तार बगाएपछि विद्युत आपूर्ती बन्द भएको थियो । भदौ ३१ गत लाईन मर्मत गरेर एक घण्टा विद्युत आपूर्ती गर्न नपाउँदै पुन बाढीले क्षत्ती पु¥याएको थियो ।
नयाँ रुट कायम गरि पोल गाड्ने र तार तान्ने काम गरेर शनिबार देखि विद्युत आपूर्ती पूर्ण रुपमा सूचारु गराएको नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका ईञ्जिनियर निरज पौडेलले बताउनुभयो ।
लाईन मर्मत पछि बेगखोला, दोवा, राम्चे, हिस्तान, शिख र घारमा केन्द्रिय लाईनको विद्युत आपूर्ती भएको हो । विद्युत अभावमा त्यस क्षेत्रको जनजिवन कष्टकर बनेको थियो । पर्यटन ब्यवसाय समेत प्रभावित भएको थियो ।