- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
बेगखोलामा वारपार गराउन स्वयम्सेवक
बेगखोलामा वारपार गराउन स्वयम्सेवक
म्याग्दी ७ असोज
बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको बेगखोलामा बाढीको कारण वारपारमा समस्यामा परेका यात्रुलाई सहयोग गर्न अनेरास्ववियुको स्वयम्सेवक टोली खटिएको छ ।
बाढीले सडक, पुल र बेलिब्रिज बगाएपछि वारपारका लागि समस्यामा परेका सर्वसाधारण र यात्रुको सहयोगका लागि बुधबारदेखि अनेरास्ववियु, म्याग्दीले १० जनाको स्वयम्सेवक टोली खटाएको हो । घटनास्थलमा प्रहरीको उपस्थिति रहेपनि त्यहाँ यात्रुलाई वारपार गराउनेले महँगो शुल्क लिएको थाहा पाएपछि त्यस्तो कार्यलाई निरुत्साहित गर्दै यात्रुलाई निःशुल्क वारपारमा सहयोग गर्न स्वयम्सेवकका रूपमा खटिएको अनेरास्ववियु म्याग्दीका जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य प्रकाश पौडेलले बताउनुभयो ।
“यहाँ बिचौलियाले एकजनालाई वारपार गराएबापत महँगो शुल्क लिएको पाइयो, यसले यात्रु मर्कामा परेपछि हामी निःशुल्क वारपारमा सहयोग गर्न स्वयम्सेवकका रूपमा खटिएका हौँ”, अध्यक्ष पौडेलले भन्नुभयो । उहाँले यात्रुको सहजताका लागि स्वयम्सेवक खटिएपछि त्यहाँ महँगो शुल्क लिएर यात्रु वारपार गराउँदै आएका विचौलिया विस्थापित बनेको समेत बताउनुभयो ।
अध्यक्ष पौडेलको नेतृत्वमा खटिएको १० जनाको स्वयम्सेवक टोलीले पहिलो दिन सय वटा मोटरसाइकल र सयौँ सर्वसाधारण यात्रुलाई निःशुल्करूपमा वारपारमा सहयोग गरेका छन् । अनेरास्ववियुले बेगखोलामा यात्रुको सहज वारपारका लागि एक सातासम्म दैनिक १० जना स्वयम्सेवक खटाउने निर्णय गरेको छ ।