- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
दशौ खेलकुद सप्ताक मनाउँदै राष्ट्रिय वाल शिक्षा सदन संस्थागत विद्यालयमा खेल सप्ताहको शुरुवात गरेको भनाइ।
दशौ खेलकुद सप्ताक मनाउँदै राष्ट्रिय वाल शिक्षा सदन संस्थागत विद्यालयमा खेल सप्ताहको शुरुवात गरेको भनाइ।
पर्वत, ६ माघ
जिल्ला कै पहीलो संस्थागत विद्यालय राष्ट्रिय वाल शिक्षा सदनले दशौं खेलकुद सप्ताह सञ्चालन गरेको छ । विद्यालयले वार्षिक कार्ययोजना अन्तर्गत बुधबार एक कार्याक्रम गरेर खेलकुद सप्ताहको शुरुवात गरेको हो । विद्यालयका अध्यानरत तीन सय विद्यार्थीको शैक्षीकसँगै मानसीक , शारीरिक , बौद्धिक विकासका लागि खेल सप्ताह सञ्चालन गरीएको विद्यालयका प्रिन्सीपल राम कृष्ण रेग्मीले जनाकारी दिनुभयो । जिल्ला खेलकुद विकास समीती अध्यक्ष प्रेम गुरुङको प्रमुख अतिथ्यतामा शुरु गरीएको खेल सप्ताहमा दुई दर्जन खेल वाला वालिकाको उमेर र क्षेमता अनुसार खेलाएर सप्ताह सम्पन्न गर्ने विद्यालयले जनाएको हो । खेलले विद्यार्थीहरमा भावनात्मक , नैतीक र सम्मान जनक व्यवहारहरुको विकास गराउनुका साथै भाइचारा र बन्धुत्वको समेत विकास हुने हुँदा शिक्षासँगै खेल आवश्यक रहेको रेग्मीले बताउनु भयोआउँदो आईतबार सम्म सञ्चालनमा रहने खेल सप्ताहमा विद्याथीहरुमा हाई जम्प, लङ जप्म ,ट्रपिकल जम्प, ज्याव्लिन थ्रो ,भलिवल फुटवल,कृकेट, व्याडमिनटन ,विभिन्न मिटरका दौड र साना कक्षामा अध्यायन रत वालवालिकाहरुका लागि हट पोेटेटो ,स्वीट रेस,निडल रेस ,म्युजिकल चियर ,चेर कबड्डी लगायतका खेलको आयोजना गरीएको विद्यालयले जनाएको हो । खेल संयोजक नरनाथ ढकालले खेलकुद विनाको शिक्षा अपाङ्ग मानव जस्तै हुने भएका कारण वालवालिकाको रुचि र क्षमता अनुसारको खेलमा सहभागि गराईने बताउनु भयो । विद्यालय व्यवस्थापन समीती अध्यक्ष रुद्र शर्माको अध्यक्षतामा सम्पन्न सप्ताहको सञ्चालन शिक्षक प्रवेश पौडेलले गर्नुभएको थियो ।
३ म्याग्दीको सदरमुकाम बेनीमा एक कार्यक्रमकाबीच जिल्ला युवा समितिको कार्यालयको उद्घाटन भएको छ । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद जिल्ला युवा समितिको कार्यालयको उद्घाटन गरिएको हो ।कार्यालयको औपचारिक उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले विदेशप्रतिको मोहलाई रोक्न युवालक्षित कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए । उनले युवालाई आकर्षित गर्न रोजगारी सिर्जना, व्यक्तित्व तथा नेतृत्व विकासलगायतका कार्यक्रम गरेर युवा समितिमार्फत सकारात्मक परिवर्तन हुने कामहरु गर्नुपर्ने बताएका छन् ।कार्यक्रममा स्थानीय विकास अधिकारी प्रेमराज गिरीले जिविस, नगरपालिका र गाविसमार्फत लक्षित वर्गको क्षेत्रमा ठूलो रकम विनियोजन भए पनि खर्च हुन नसकेको बताउँदै युवा समितिबाट आवश्यक समन्वय गरी त्यो बजेटलाई परिचालन गर्नुपर्ने बताए ।कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य माधवप्रसाद रेग्मी, खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष सुरत केसी र अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेलले युवा समितिमार्फत स्वरोजगारमूलक कार्यक्रम शुरु गरेर युवा पलायन रोक्नुपर्नेमा जोड दिएका थिए
४ विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।
पर्वत, ६ माघ
उत्पादनको ग्यारेन्टी , सुरक्षीत फल तथा प्रतिकुल मौसममा तरकारी उत्पादन गर्न सकीने हाइटेक पद्धती फर्से धाईरिङका किसानहरुले भित्राएका छन ।उनिहरुले वालि चक्र मिलाएर तरकारी लगाएमा जुन सुकै मौसममा पनि उत्पादन गर्न सकीने बताएका हुन । कुल तीन लाख लागतमा भित्रलाईएको ईजरायली पद्धती मार्फत खेती गर्न लागको स्थानीय टिकाराम सापकोटाले बताउनु भयो । सापकोटाले विदेशी प्रविधि मार्फत खेती गर्दा राम्रो आम्दानी लिन सकीने बताउँदै नेटको उपयोग गरेर प्राविधि धारको खेतीमा लागेको जनाउँनु भयो । विदेशी प्रविधिले खेती वाली गर्दा जिल्लाका प्राविधिक सल्लाहमा कमी भएको सुनाउँदै विदेश पुगेका साथीहरुको सामाजीक सञ्चालको सम्पर्कमा सल्लाह लिएर हाईटेक पदतीमा खेती गर्दै आएको सापकोटाले बताउनुभयो ।१५ रोपनी क्षेत्रफलमा तरकारी खैती गरीरहेका धौलागिरी व्यवसायीक सामुहीक तरकारीफर्मका पछिल्लो वर्ष विदेशी पद्धती भित्रिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका प्राविधिक राम कृष्ण अर्यालले सिनीयरले विदेशी तालिमको सुविधा लिँदा प्रत्यक्ष कृषकसँग रहेर ईलाका स्तरका प्राविधिकले विदेशी प्रविधिको दक्षता हाँसील नगरेको बताउनु भयो । विषेशत नेपालमा व्यवसायीक खती प्रणालिको विकास नभईसकेको र पहाडी जमीन प्राविधि युक्त नभएका कारण पनि विदेशी प्रविधि जिल्लमा नआईपुगेको कार्यालयले बताएकोछ । केही सकृया कृषकले प्रविधिमा चासो देखाएको भएपनि जमीनको चक्ला बन्दीको अभाव पहाडी जमीन रहेका कारण सबै विदेशी प्राविधि लागु गराउन नसकीएको कार्यालयले बताएको हो ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"