- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
विद्युतीय हाँजीरी सञ्चालनमा ल्याउँदै हिमालय उच्च मावि प्राविधि भित्राउनेमा जिल्ला कै चौथो बनेको जिल्ला शिक्ष
विद्युतीय हाँजीरी सञ्चालनमा ल्याउँदै हिमालय उच्च मावि प्राविधि भित्राउनेमा जिल्ला कै चौथो बनेको जिल्ला शिक्षा को भनाई।।
पर्वत, ४ माघ
कुश्मा नगरपालिका ४ मा रहेको हिमालयन उच्च माविमा शिक्षकहरुका लागि विद्युतीय हाँजीरीको सञ्चालन गरीएको छ ।जिल्ला शिक्षा कार्यालयको पहल र अक्पोर्ड प्रशिक्षालयको सहकार्यमा विद्यालयमा विद्युतीय हाँजीरीको व्यवस्था गरीएको हो । सोमबार विद्युतीय हाँजीरीको हस्तान्त्रण गर्देै जिल्ला शिक्षा अधिकारी रमेश राज पौडेलले वैज्ञानीक युगको प्राविधिको फड्को मार्ने क्रममा विद्यालय जिल्ला कै चौथो बन्न पुगेको बताउनु भयो । शिक्षकहरुको अनिवार्य उपस्थिती र नियमीतताका लागि विद्युतीय हाँजीरी प्रभावकारी हुने पौडेलको भनाई छ ।३० जना शिक्षक शिक्षीका रहेको विद्यालयमा शिक्षकहरुले चाँडो घर जाने र ढिला उपस्थिती हुने गरेकोमा आगामी दिनमा यस्तो नहुने अविभावकहरुले बताएका छन । उनिहरुले आँÏना छोराछोरीले राम्रो शिक्षा दिक्षा पाउने पतिकृया जनाएका हुन । घरपाईका शिक्षकहरु बढी मात्रमा भएको विद्यालयमा शिक्षकहरुबाटै नियमतीक उपस्थितीको लापरभाई भईरहनेमा आगामी दिनमा सुधार आउने अभिभावकहरुले बताएका हुृन । विद्युती हाँजीर सञ्चालन गर्दैै विद्यायका प्रधान अध्यापक माधव रेग्मीले पहीलो चरणमा शिक्षकहरुको लागि मात्रै विद्युतीय हाँजीर सञ्चालमा ल्याइएको बताउँदै आगामी दिनमा विद्यार्थीहरुलाई समेत विद्युतीय हाँजीरको प्रबन्ध मिलाईने बताउनु भयो ।४ सय विद्याथीले अध्यायन गर्ने विद्यालयमा शिक्षकहरुको नियमतीत गराएर शैक्षीक गुणस्तर सुधार्न लागेको विद्यालयले जनाएको छ । विद्युतीय हाँजीरको प्रयोग र उपयोगीताको बारमा प्राविधिक एवं अक्सफोर्ड भाषा कक्षाका संचालन मिलन पौडेलले प्रकाश पार्नुभएको हो । उद्धघाटन कार्यक्रममा विद्यालय निरीक्षक झलक आचार्य शिक्षीका कमला रेग्मी लगायतले बोल्नु भएको हो । विद्यालयका जेष्ठ अविभावक रवीलाल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक प्रेम रेग्मीले गुर्नभएको थियो ।