- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
बजार अनुगमन आक्रामक बनाउदै प्रशासन
बजार अनुगमन आक्रामक बनाउदै प्रशासन
म्याग्दी ६ असोज । बेनीमा स्थानीय प्रशासनले बजार अनुगमनलाई आक्रामक रुपमा अघि बढाएको छ ।
यसअघि ब्यवसायीलाई सचेत बनाउने हिसावले अनुगमन गर्दै आएको प्रशासनले बुधबारदेखि म्याद नाघेका बस्तुहरु जफत गर्न थालेको हो ।
पहिले सचेत बनाइएका ब्यवसायीले अटेर गरेर म्याद नाघेका खाद्यबस्तु बिक्रीका लागि राखेको पाइएपछि बरामद गरिएको अनुगमन टोलीका संयोजक सहायक प्रजिअ शोभाखर पोख्रेलले जानकारी दिनुभयो ।
दुई वटा खाद्यान्न पसलबाट म्याद नाघेका खाद्यान्न, पेय पदार्थ र केही औषधि पसलहरुबाट म्याद नाघेका औषधि बरामद गरेको हो । यसअघि दिइएको निर्देशन पालना भए नभएको विषयमा बुधबार दोहोराएर अनुगमन गरिएको थियो ।
धेरैले निर्देशन अनुसार मूल्य सूची र बोर्ड राखेपनि अटेर गर्ने ब्यवसायीहरुलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको टोलीले जनाएको छ । सहायक प्रजिअ पोख्रेल नेतृत्वको टोलीले बेनीका औषधी पसलहरुको पनि अनुगमन गरेको थियो ।
औषधि पसलहरुले प्रक्रिया पुरा नगरी डाक्टरको नाम प्रचार गरेर बिरामी जाँच्ने गरेको सर्वसाधारणले गुनासो गरेका छन् । चिकित्सकले सिफारीस गरेका औषधि बिक्री मात्र गर्ने अनुमती भएका औषधि पसल सञ्चालकले आफै बिरामी जाँचेर औषधि दिने गरेको गुनासो आएको छ ।
पहिलो पटक सचेत बनाएको टोलीले पुन अनुगमनका क्रममा गल्ती दोहोराएको भेटिएमा कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । यसअघिका अनुगमनका क्रममा पनि पटक पटक निर्देशन र चेतावनी दिएको प्रशासनले कमजोरी गर्ने ब्यवसायीलाई कारबाही गर्न भने सकेको छैन् ।
अनुगमनमा प्रहरी, कोष तथा लेखा नियन्त्रक कार्यालय र जनस्वास्थ्य कार्यालयका प्रतिनिधिको साथमा उपभोक्ता अधिकारकर्मीको समेत सहभागिता रहेको थियो । चाडपर्व नजिकिदै गर्दा स्थानीय प्रशासनले अनुगमनलाई तिब्रता दिएको छ ।