- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
पर्वतको दक्षीणका व्यापारीहरुलाई समेटदै नेपाल उद्योग व्यापार संगठन
पर्वतको दक्षीणका व्यापारीहरुलाई समेटदै नेपाल उद्योग व्यापार संगठन
२४ पौष, पर्वत
पर्वतको दक्षिण भेगलाई समेट्ने गरी हुवासमा उद्योग व्यापार संगठन विस्तार गरिएको छ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको पहलमा जिल्लाको दक्षीणी भेग समेटीने गरी संगठन विस्तार गरीएको हो । दक्षिण भेगको मुख्य बजार हुवास, शालिग्रामलाई समेट्ने गरी मेख बहादुर रानाको संयोजकत्वमा ११ सदस्यीय नेपाल राष्ट्रिय उद्योेग ब्यापार संगठन पर्वतको पैँयूं ईलाका समिती गठन गरिएको हो ।समितिको उपाध्यक्षमा सिता बस्याल, सचिवमा देवबहादुर विक, कोषाध्यक्षामा तेजबहादुर विक रहनुभएको छ ।
नेपाल राष्ट्रिय उधोग ब्यपार संगठनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष तथा प्रदेश नं ४ का संयोजक गोपी अधिकारीले उद्यमी, व्यापार व्यवसायीको हकहितका लागि नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रहेको भन्दै यसमा सवैलाई आवद्ध हुन आग्रह गर्नुभयो ।उहाँले जिल्लाको दक्षिण क्षेत्रमा रहेका उद्योग व्यवसाहिको हक र अधिकारको लागि कसैले पनि चासो नदिएको भन्दै अब नेपाल राष्टिूय व्यापार संगठन मार्फत संगाठनिक भएर अधिकार खोज्नुपर्ने बताउनुभयो ।मर्दिखोला बजार ब्यबस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जिल्लाको दोस्रो व्यापारी क्षेत्र भएर पनि दुर्गमका रुपमा रहनु परेको र कसैले उद्योगीको आवाज नसुनेको बताए ।
उनले नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले उद्योगी व्यसायीलाई सांगठनिक बनाएर अधिकारको लागि एकजुट बनाएको भन्दै खुसि व्यक्त गर्नुभयो ।नेपाल राष्टिूय उद्योग व्यापार संगठन पर्वतका अध्यक्ष गणेश लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य काशिनाथ काफ्ले, ओ पी शेन लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव खड्ग प्रसाद खनालले गर्नुभएको थियो ।