- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
पर्वत महोत्सवमा भएको आम्दानीले कुस्मामा सिटीहल र खेलमैदान निर्माण गरिने पर्वत उद्योग वाणिज्य संघको भनाई
पर्वत महोत्सवमा भएको आम्दानीले कुस्मामा सिटीहल र खेलमैदान निर्माण गरिने पर्वत उद्योग वाणिज्य संघको भनाई
पुस २२,पर्वत
आगामी माघ १३ गते देखी २२ गते सम्म सञ्चालनमा आउने पाँचौ पर्वत महोत्सवबाट भएको आम्दानीले जिल्लामा सिटीहल निर्माण तथा खेलकुद मैदान निर्माण हुने भएको छ । महोत्सवबाट भएको आम्दानीबाट जिल्लामा सिटी महल तथा खेलकुद मैदान बनाउने र पर्यटकीय क्षेत्रको विकासको लागि महोत्सवको आयोजना भएको पाँचौ पर्वत महोत्सवका मुल समीतीले जनाएको छ । पश्चिमाञ्चल विकास क्षेत्रको पर्यटन प्रर्वद्धन, पर्वत जिल्लामा उत्पादित बस्तुहरुको प्रर्बद्धन तथा प्रचारप्रसार, लोकसंस्कृतिका जर्गेना, प्रदेश ४ को मुख्य पर्यटकीय नगरीका रुपमा कुश्मालाई स्थापित गर्नको लागि महोत्सव हुन लागेको समीतीले जनाएको हो । महोत्सवको प्रचारप्रसारको तयारी तिब्र रुपमा चलिरहेको पर्वत उद्योग वाणिज्य संघले ठाउँठाउँमा व्यानर तथा पोष्टरहरु टाँस गरेर प्रचार प्रसार तिब्र पारेको हो । महोत्सव सफल पार्नको लागि ४६ उपसमिति तयार गरी तिब्र रुपमा महोत्सवको प्रचारप्रसारमा लागेको वाणिज्य संघका सचिव ठाकुर वि पौडेलले जानकारी दिनुभयो । पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार तथा पाँचौ पर्वत महोत्सवको तयारी यतिबेला तिब्र रुपमा चलिरहेको छ । हरेक तीन बर्षमा उद्योग बाणिज्य संघ पर्वतले आयोजना गर्दै आएको महोत्सवको पाँचौ संस्करणको तयारी तिब्र पारीएको हो । महोत्सवबाट ४ करोड बराबरको कारोबार हुने आयोजकले दाबी गर्दै आएको छ । महोत्सवमा जिल्लाको पर्यटकीय क्षेत्रको विकास तथा धार्मिक क्षेत्रको पहिचानको लागि हुन लागेको पाँचौ पर्वत महोत्सवमा २ लाख दर्शकले प्रत्यक्ष रुपमा अबलोकन गर्ने समीतीले बताएको हो । पर्वत उद्योग बाणिज्य संघको आयोजनामा आयोजना हुन लागेको पाँचौ पर्वत महोत्सबमा जिल्लामा रहेका लोपुन्मुख संस्कृतिलाई झल्काउने गुरुङ्ग, मगर, नेवारका संस्कृतिहरुको प्रदर्शनी, स्थानीय स्तरमा उत्पादन हुने फापर, कोदो, मकै, गुन्द्रुकका परिकारसँगै विभिन्न आद्यन्नहरुको परिकार, स्थानीय स्तरमा बाँसबाट बनाइने स्याखु, दाम्लो, नाम्लो प्रदर्शनी तथा प्रत्यक्षरुपमा निर्माण, रत्यौली प्रतियोगिता, भलिबल प्रतियोगिता, राष्ट्रिय कलाकारको प्रस्तुति जस्ता आकर्षणहरु रहने आयोजकले जनाएको हो । त्यसैगरी दुर्लुङको डाँडाबाट प्याराग्लाईडिङ्ग, कालीगण्डकीमा जलयात्रा र बिश्वकै सबैभन्दा ठुलो चरा अष्ट्रीजको पनि प्रर्दशनी हुने संयोजक हरिओम शर्माले जनाउनु भयो । शर्माले जिल्लामा भित्रने पर्यटकलाई महोत्सवको अबधिमा धार्मिक तथा पर्यटकीय क्षेत्रमा व्याकेजमा लैजाने व्यवस्था समेत मिलाइएको बताउनु भयो । अग्ला तिन पुल, गुप्तेश्वर, सह्श्रधारा लगायतका पर्यटकीय क्षेत्रमा व्याकेजमा पर्यटकलाई घुमाउने व्यवस्था समेत मिलाइएको मुल समीतीले जनाएको हो ।