- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
शालीजामा अगुवा कार्यकर्ता भेला सम्पन्न
शालीजामा अगुवा कार्यकर्ता भेला सम्पन्न
पुस ८,पर्वत
नेकपा एमाले पर्वतको ४ महिने गाउँ जागरण अभियान अन्तर्गत जिल्लाको उत्तरी क्षेत्रमा मा रहेको शालीजामा अगुवा वैठक तथा भेला सम्पन्न भएको छ ।
संविधान कार्यन्वयनका र स्थानीय निर्वाचनलाई लक्षित गरी सञ्चालन गरिएको अभियान अन्तर्गत क्लष्टर नम्बर १ अन्तर्गतको शालीजामा उक्त भेला सम्पन्न भएको हो
भेलामा गाविसका एमाले निकट कार्यकर्ता र नेताहरुको सहभागीता रहेको थियो । भेलामा एमाले पर्वतका अध्यक्ष तथा युवा नेता पदम गिरीले कार्यकर्तालाई संविधान कार्यान्वयनका लागि गाउँ गाउँबाट दबाब सृजना गर्न निर्देशन दिएका थिए । पछिल्लो राजनैतिक घटनाक्रममा एमाले देशको जनताले आशा गरेको शक्ति बन्दै गएको बताउदै अध्यक्ष गिरीले संविधान संसोधनको कुनै तुक नभएको भन्दै तत्काल संसोधन विधेयक फिर्ता लिन सरकारसंग माग गरेका थिए ।
शालीजमा आयोजीत कार्यक्रमलाई एमाले अध्यक्ष पदम गिरी, प्रचार विभाग प्रमुख लालबहादुर अधिकारी, एमाले नेता टुंगनाथ शर्मा, देवेन्द्रराज पाण्डेय, उदय सुवेदी लगाएतले समसामयीक राजनैतिक पृष्ठभूमिमा आधारित मन्तब्य ब्यक्त गरेका थिए ।
शालीजा गाउँ कमिटिका अध्यक्ष अविर खोर्जा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गाउँ कमिटि सचिव बालकृष्ण सुवेदी र स्वागत प्रचार विभाग सदस्य रेशमलाल सुवेदीले गरेका थिए ।