- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
बयासी वर्षीयाको बिजोग ः न खाने अन्न, न लगाउने कपडा
बयासी वर्षीयाको बिजोग ः न खाने अन्न, न लगाउने कपडा
पुस ८,म्याग्दी
भएको सम्पत्ति लोग्नेले बेचेर सकेपछि घरबारविहीन बनेकी म्याग्दीकी एक ८२ वर्षीया वृद्धा खाने अन्न र ओढ्ने कपडा नहुँदा अर्काको घरमा भोकै जाडोमा कठ्याङ्ग्रिएर रात र दिन कटाउन बाध्य हुनु भएको छ ।म्याग्दीको बेनी नगरपालिका–४ खबरा, पिपलडाँडाकी ८२ वर्षीया इन्द्रकली भण्डारी बगरफाँट बाङ्गेरामा अरूको घरमा एक्लै, भोकभोकै र कपडाको अभावमा पुसको जाडोमा कठ्याङ्गिँ्रदै बाँच्न बाध्य हुनु भएको हो । १० वर्षअघि श्रीमान् प्रेमबहादुर भण्डारीले खबरामा रहेको सम्पूर्ण सम्पत्ति बेचेर सकेपछि घरबारविहीन हुनु भएकी भण्डारी ९ वर्षअघि श्रीमान्को समेत मृत्यु भएपछि एक्लै अर्काको घरमा कोठी मागेर बस्नुभएको छ । भण्डारीले आफ्ना छोराछोरी र कतै आफन्त पनि नभएको बताउनुभयो ।
बेनी नगरपालिका–४ बाङ्गेरामा लक्ष्मण बोगटीको घरको कोठीमा आश्रय लिएकी भण्डारी खाने खर्च नभएपछि पाँच दिनदेखि अरूले दिएको अन्न एक छाक मात्र खाएर बसेको बताउनुहुन्छ । “आज पाँच दिन भयो, एक छाक मात्र खाएर बसेकी छु, आफ्नो खेतबारी केही छैन, किनेर खाने पैसा पनि छैन, अरूले दया गरेर दिएको खानेकुरा फारु गरेर एक छाक मात्र खान्छु”, रासससँग भण्डारीले भन्नुभयो ।वृद्धा भण्डारीले सहृदयी व्यक्ति र सङ्घसंस्थासँग जाडो कटाउनका लागि केही कपडा र खानेकुरा सहयोग गरिदिन समेत आग्रह गर्नुभएको छ । “म बेसहारा छु, न सम्पत्ति छ, न आफन्त कोही छन्”, भण्डारीले गहभरि आँसु निकालेर भन्नुभयो, “म बूढीलाई कसैले सहयोग गरे धेरै धेरै आशिष लाग्ने थियो ।”