- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
सफलता तिर लम्कदै भवानी बिधा पिठ मा.बि.
सफलता तिर लम्कदै भवानी बिधा पिठ मा.बि.
पर्वत, पौस२
पर्वतको जिल्लाकै पुरानो बिधालय भवानी बिधा पीठ मा.बि बाट कक्षा ११ को परीक्षफलमा बिज्ञान संकायमा ९५ प्रतिशत र शिक्षा तथा व्यवस्थापन संकाय तर्फ ७५ प्रतिशत बिधार्थी उत्र्तीण भएका छन् ।
परिक्षा बोर्डले बिहिबार सार्वजनिक गरेको कक्षा ११ को परिक्षाफलमा बिज्ञान संकायमा ३ जना बिधार्थीहरु बिशिष्ट श्रेणीमा उत्र्तीण भएका छन् । २०७३ साल जेष्ठ महिनामा सञ्चालन गरिएको परीक्षामा शिक्षा तथा व्यवस्थापन संकाय र बिज्ञान संकाय तर्फगरि ८५ जना बिधार्थीहरुले सहभागीता जनाएका थीए । जस मध्ये पूरकमा ९ जना परेका छन् भने ८ जना बिधार्थी मात्र अनुत्तिर्ण भएको बिधालयले जनाएको छ ।
कक्षा १२ को परिक्षाफलमा बिज्ञान संकाय तर्फ शत प्रतिशत बिधार्थी उतीर्ण बनाउन सफल भएको उक्त बिधालयले कक्षा ११ को परीक्षाफलमा पनी उतीकै सफलता हासील गरेको छ । गाउँमा बिज्ञान सङ्काय सञ्चालन गरि सामुदायिक विद्यालयमा सफल नतिजा ल्याउन सफल भएको छ । पठन पाठनको उचित वातावरण र शिक्षक तथा विद्यार्थीहरुको लगनशिलताका कारण विद्यालयले उत्कृष्ठ नतिजा हासिँल गरेको बिधालयका प्राचार्य अर्जुन कुमार रेग्मीले जानकारी दिनुभयो । अभिभावक, शिक्षक र विद्यार्थीको मेहनत र परीश्रमले गर्दा नै विद्यालयको उत्कृष्ठ नतिजा आएको भन्दै रेग्मीले सबैलाई धन्यवाद तथा बिधार्थीहरुलाई बधाई दिनुभएको छ् ।
जिल्लाको सामुदायिक विद्यालयहरुको वीचमा फरक पहिचान बनाएको उक्त बिधालयमा शिक्षमा गुणस्तर बृद्धि भएको बाहिर बाट आकंलन गरिएको छ । विद्यालयले सदैब राम्रो नतिजा दिलाउन सकेकै कारण उक्त बिधालयमा पछील्लो समय बिज्ञान र शिक्षा तथा व्यवस्थापन सङ्काय लिएर पढ्ने विद्यार्थीहरुको चाप समेत बढेको छ । २०१० सालमा स्थापना भएको उक्त बिधालयमा २०६९ साल देखि बिज्ञान सङ्काय को पढाई हुदै आएको छ ।