- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
कर्मचारी अभावमा सेवा प्रभावित
कर्मचारी अभावमा सेवा प्रभावित
असोज ४,म्याग्दी
नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । प्रशासन र प्राविधिक तर्फका दरबन्दी अनुसारका कर्मचारीको अभाव हुँदा मिटर रिडिङ, महसुल सङ्कलन, प्रशासनिक र विद्युत् लाइन विस्तार तथा मर्मत कार्यमा कठिनाइ भएको हो । विभिन्न तहमा ३१ जना प्रविधिज्ञ र २२ जना प्रशासनतर्फका कर्मचारीको दरबन्दी रहेको केन्द्रमा हाल दरबन्दी तथा करारका गरी ३३ जना मात्र कार्यरत रहेको कार्यालय प्रमुख सीताराम शाहले बताउनुभयो । प्राविधिकतर्फ १४ र प्रशासनतर्फका पाँचजना स्थायी दरबन्दीका कर्मचारी कार्यरत छन् । एघार मिटर रिडरको दरबन्दी भएकामा दुई जना मात्र कार्यरत छन् । कर्मचारी अभावमा कार्यालयको प्रशासन सञ्चालनका साथसाथै विद्युत् लाइन मर्मत, विस्तार, मिटर रिडिङ लगायतका काममा ढिलाइ हँुदा सेवाग्राही मर्कामा परेका छन् ।