- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
पहिरोको जोखिममा रहेका तीस घरधुरीलाई सुरक्षित स्थानमा सारियो
पहिरोको जोखिममा रहेका तीस घरधुरीलाई सुरक्षित स्थानमा सारियो
असोज ३ म्याग्दी
चारैतिर पहिरोले घेरिएको म्याग्दीको बेग गाविस–१ बाँसबोट र २ लिस्ने गाउँका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पहिरोको उच्च जोखिममा रहेका ३० घरपरिवारलाई बेगस्थित आफन्तको घर, सामुदायिक भवन र महादेव माविमा सारिएको हो । करिब १५ दिनदेखिको निरन्तरको पहिरोका कारण जोखिममा परेको दुईवटा बस्तीका बासिन्दालाई शनिबार सुरक्षित स्थानमा सारिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति लेखबहादुर हमालले जानकारी दिनुभयो ।
रेडक्रसकर्मी, युवा विद्यार्थीको स्वयम्सेवकसँगै प्रहरी टोलीले जोखिममा रहेका घरका सामान निकालेर सुरक्षित ठाउँमा ओसार्न सहयोग गरेका थिए । पहिरोले स्थानीय ३७ घरधुरी जोखिममा रहेका छन् । प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बेगखोलाको ठाडोखोलामा बाढी आउनुका साथै बास्बोट र लिस्ने जोड्ने लिस्नेखोला झोलुङ्गे पुल अत्यन्त जीर्ण बनेकाले आवतजावतमा पनि समस्या भएको बताउनुभयो । पुलबाट आवतजावत गर्न समस्या भएपछि काठ राखेर अस्थायी रूपमा वारपार गर्ने गरिएको छ । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले विस्थापितलाई आवश्यक कम्बल, त्रिपाल र खाद्यान्न सामग्रीको व्यवस्था गरेको छ । पहिरोको कम जोखिममा रहेका घरधुरी भने घर छाड्न नमानेर बसेका छन् ।