ताजा अपडेट :

लामो समयदेखी विवाद रहेको पर्वतको कुश्मा नगरपालिका ७ दुलङ्गुमा वडा नागरिक मञ्च पूर्नगठन

लामो समयदेखी विवाद रहेको पर्वतको कुश्मा नगरपालिका ७ दुलङ्गुमा वडा नागरिक मञ्च पूर्नगठन
मङ्सिर ८ पर्वत
मञ्च पूर्नगठन भएको छ ।वडा नागरिक मञ्च गठन प्रक्रियामा राजनितिक भएको भन्दै लामो समयदेखी वडा नागरिक मञ्च पूर्नगठन हुन सकेको थिएन् । वडामा आज बसेको सर्वदलिय राजनितिक भेलाले लालवहादुर गुरुङको संयोजत्वमा ५ सदस्यीय कार्यसमिती रहने गरि वडा नागरिक मञ्च पूर्नगठन गरेको छ । मञ्चको सह संयोजकमा होमवहादु्र थापा रहनु भएको छ । मञ्चको सदस्यहरुमा प्रितम गुरुङ, लालवहादुर गुरुङ, गणेशमान गुरुङ, गिता वि.क लगायत रहनु भएको छ । पूर्नगठन कार्यक्रममा कुश्मा नगर स्तरिय सामजिक परिचालक संयोजक चन्द्र शर्मा, कार्यक्रम अधिकृत गोमादेवी पौडेल, सात नम्वर वडाका वडा सचिव यामप्रसाद शर्मा र नगरपालिकाका कर्मचारी प्रकाश रेग्मी लगायतको उपस्थिती रहेको थियो ।

 

 

प्रमुख समाचार

भिडियो संग्रह