- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
गाविस सचिवको हातहातमा अभियुक्तको सूचि
गाविस सचिवको हातहातमा अभियुक्तको सूचि
मङ्सिर ५ पर्वत
पर्वत जिल्ला अदालतले अदालतले फैसला गरेर सजाय सुनाइएका फरार अभियुक्तहरुलाई नियन्त्रणमा लिन अभियान थालेको छ । अभियानका क्रममा अदालतले जिल्लाका प्रत्येक गाविस र नगरपालिकाका कार्यालय तथा सचिवहरुलाई फरार अभियुक्तको सूचि वितरण गरेको छ ।
२०३६ सालदेखि अदालतले सजाय तोकेका व्यक्तिहरु अहिले फरारकै सूचिमा रहेपछि अदालतले ताकेता गरेको हो । अदालतमा गठित फैसला कार्यान्वयन संयन्त्रले यस्तो अभियान सञ्चालन गरेको हो । अभियानबाट पर्वतमा चालु बर्षमा ७३ जना फरार व्यक्ति नियन्त्रणमा आइसकेका छन् । जसबाट अदालतले तोकेको सजाय मध्ये ५ लाख भन्दा बढी जरिवाना असुल उपर भइसकेको छ भने ८६ बर्ष ८ महिना कैद सजाय भुक्तान भइसकेको छ । अदालतमा ३ सय ३८ फरार व्यक्तिबाट ७ सय ८ बर्ष २ महिना १८ दिन कैद सजाय र ६ करोड ५४ लाख ३४ हजार ४ सय ८५ रुपैँया दण्ड जरिवाना असुल उपर हुन बाँकी रहेको थियो ।
द्वन्दकालिन समयमा अदालत, प्रहरी र प्रशासनले कानुन बमोजिम कार्बाह ीगर्ने अवस्था नभएकाले पुराना फैसलाहरु कार्यान्वयनमा समस्या परेको अदालतले जनाएको छ । ‘अहिले हाम्रो अभियान सक्रिय पुर्वक अघि बढेको छ’ जिल्ला न्यायधिश मोहनराज भट्टराइले भने ‘प्रहरी, जिल्लाका सरोकारवाला सरकारी कार्यालय र गाविस सचिवहरु सँग समेत सहकार्य गरेर फरार अभियुक्तबाट दण्ड जरिवाना असुल गराउने अभियानमा छौँ’ अदालतले आफ्नो चौमासिक प्रगति सार्वजनिक गर्ने क्रममा यस्तो जानकारी दिएको हो ।
गाउँ गाउँमा सञ्चालन हुने न्यायिक सचेतना कार्यक्रमले समेत फैसला कार्यान्वयनको कार्यमा महत्वपूर्ण सहयोग पुगेको जिल्ला न्यायधिश भट्टराईले बताए । ‘प्रत्येक चौमासिकमा नागरिक सँग अदालतको जानकारी दिने र गाउँका समस्या बुझ्ने कार्यक्रम सञ्चालन हुन्छ’ उनले भने ‘त्यो कार्यक्रमले पनि धेरै नागरिकहरु सचेत बनेर अहिले फरार अभियुक्तका बारेमा सूचना दिने क्रम बढेको छ’
अदालतमा चालु आर्थिक वर्षमा सवैभन्दा बढि सम्वन्ध विच्छेदका मुद्धा दर्ता भएका छन् । यस वर्ष ४५ थान मुद्धा दर्ता भैसकेका छन् । ती मध्ये सम्वन्ध विच्छेद मात्र १२ वटा र अंश सहितको सम्वन्ध विच्छेद गराउनेको संख्या ३३ रहेको पनि अदालतका श्रेस्तेदार दयाराम शर्माले जानकारी दिए ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"