- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
कुस्माको खरेहामा जीप दुर्घटना, सात घाइते
कुस्माको खरेहामा जीप दुर्घटना, सात घाइते
मङ्सिर ४ पर्वत
कुस्माबाट राम्जा जाँदै गरेको यात्रुबहाक जीप कुस्माको खरेहामा दुर्घटना हुँदा सात जना घाइते भएका छन । शुक्रबार दिउँसो ४ बजेको समयमा ग २ च २३७३ नम्बरको जीप सडकमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा परि घाइते हुने मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने ६ जनाको अवस्था सामान्य छ ।
घाइते मध्ये ठुलीपोखरी वडा नं ४ का सन्दिप बिकको पर्वत जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ । अन्य घाइतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भैरहेको छ । पर्वत अस्पतालमा उपचार गराईरहेका घाइतेहरुमा राम्जादेउराली – ५ की सिता नेपाली, राम्जादेउराली – २ का प्रेमप्रसाद गौतम,राम्जा – ५ कै सरस्वती नेपाली, आर्थर डाडाँखर्क – १ का कृष्णबहादुर थापा र खौला लाँकुरी –६ का रोशन परियार रहेका छन ।