- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
समाचारप्रति औषधी व्यवासायी संघको आपत्ति
समाचारप्रति औषधी व्यवासायी संघको आपत्ति
आश्विन १ पर्वत
केहि संचार माद्यामहरुमा पर्वतका औषधी व्यावसायीहरुका बारेमा प्रकाशित भएका समाचार प्रति नेपाल औषधी व्यावसायी संघ धौलागिरिले आपत्ती जनाएको छ ।
औषधी जस्तो मानविय स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने व्यावसायप्रति नकारात्मक असर पर्ने खालले समाचारहरु प्रकाशन भएको भन्दै यस्तो कार्य निन्दनिय भएको जनाएको छ । केहि औषधी व्यावासयीहरु सुधार हुनुपर्ने भएपनि सवैलाई एउटै डालोमा हालेर प्रचार गरिदाँ व्यावसायी र आम जनतामा नराम्रो असर पर्ने भएकाले त्यसतर्फ सज हुन आग्रह गरिएको छ ।
नेपाल औषधी व्यवसायी संघ धौलागिरिका अध्यक्ष टेकनारायण केसी र महासचिब शिवबहादुर केसीद्धारा जारी विज्ञप्तीमा औषधी व्यावसाय जस्तो कानूनि, र मर्यादित तवरले संचालित पेशाका विषयमा नकारात्मक अफवाह फैलने गरी प्रचार नगरिदिन आग्रह गरिएको छ ।