- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
पर्वत महोत्सवको तयारी शुरु, १८ उपसमिति गठन
पर्वत महोत्सवको तयारी शुरु, १८ उपसमिति गठन
मङ्सिर १, पर्वत
पर्वत उद्योग बाणिज्य संघले आगामी माघ १३ गतेदेखि २२ गतेसम्म आयोजना गरेको पाँचौ पर्वत महोत्सवको तयारी शुरु गरेको छ । झण्डै साढे २ महिना बाँकी रहँदा महोत्सका अन्य तयारीहरु शुरु गरिएको हो । तयारीस्वरुप विभिन्न उपसमितिहरु गठन गरिएका छन् ।
महोत्सवलाई भव्य र सभ्य रुपमा संचालन गर्नका लागि १८ वटा उपसमितिहरु गठन गरिएको हो । पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने मुल संयोजक रहेको महोत्सवमा आर्थिक उपसमितिको संयोजकमा बरिष्ठ उपाध्यक्ष गोपी अधिकारी, स्टल निर्माण तथा ब्यबस्थापन उपसमितिको संयोजकमा उद्योग उपाध्यक्ष शिब शर्मा पौडेल, कलाकार ब्यबस्थापन उपसमितिको संयोजकमा बाणिज्य उपाध्यक्ष केदारनाथ शर्मा रहेका छन ।
यसैगरी प्रायोजन उपसमितिको संयोजकमा पुर्ब प्रथम उपाध्यक्ष बिषमकुमार श्रेष्ठ, झाँकी तथा ¥याली ब्यबस्थापन उपसमितिमा पुर्ब केन्द्रिय सदस्य बलराम कर्माचार्य, भलिबल प्रतियोगिता उपसमितिमा पुर्ब महासचिब प्रकाश कर्माचार्य, साउण्ड सिष्टम उपसमितिमा सचिब कमल जिसी, आर्थिक परिचालन समन्वय उपसमितिमा मानसिंह कोषाध्यक्ष भण्डारी, बजार साजसज्जा उपसमितिमा सदस्य तिला गिरी रहेका छन । यस्तै मुल ब्यानर उपसमितिमा कार्यसमिति सदस्य राजकुमार श्रेष्ठ, फोटो प्रर्दशनी उपसमितिमा सदस्य राजन गुरुङ्ग, रमाइलो मेला उपसमितिमा दिपेन्द्र गिरी, बिद्युत व्यवस्थापन उपसमितिमा सदस्य मधुसुदन उपाध्याय, ब्याच निर्माण उपसमितिमा राजु पौडेल, फुलमाला उपसमितिमा माया गिरी र प्राथमिक उपचार उपसमितिमा भरत गौतम रहेका छ्न । अन्य उपसमितिहरु आवश्यकता अनुसार सचिबालयले निर्माण गर्ने महोत्सब आयोजक समितिका सदस्य सचिब तथा संघका महासचिब ठाुकर बि पौडेलले जानकारी दिए ।
मंगलवार पर्वत उद्योग बाणिज्य संघमा बसेको कार्यसमिति, पूर्व अध्यक्ष, सल्लाहार सहितको बैठकमा पश्चिमाञ्चल क्षेत्रीय औद्यागिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवलाई फरकपनका साथै ऐतिहासिक बनाउने निर्णय समेत गरिएको छ ।