- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
विबिध खेलकुद तथा सांस्कृतिक कार्यक्रम
विबिध खेलकुद तथा सांस्कृतिक कार्यक्रम
कार्तिक २०, पर्वत
पर्वतको शालिग्राम गाविसमा विबिध खेलकुद तथा सांस्कृतिक कार्यक्रम शुरु भएको छ । प्रगतिशिल यूवा क्लव शालिग्राम ७ छापको आयोजनामा ३ दिने कार्यक्रम शुरु भएको हो । कार्यक्रम उद्घाटनका अवसरमा क्लवले निर्माण गरेको कर्वडहलको समेत आज नै उद्घाटन गरिएको छ । उक्त कवर्डहल यूवा क्लवले चन्दा संकलन मार्फत निर्माण गरेको हो । कवर्डहल निर्माणका लागि ५ लाख खर्च भएको थियो । नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले कार्यक्रमको उद्घाटन गर्नुभयो ।
उक्त अवसरमा बोल्दै भुसालले गाउँ गाउँमा रहेका खेलकुदका प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउन यस्ता कार्यक्रम पलदायी हुने बताउनुभयो । गाउँ गाउँमा खेलकुदका कार्यक्रम सञ्चालन गर्ने काम यूवाको भएकाले यूवाहरुलाई यसतर्फ ध्यान केन्द्रित गर्न आग्रह गर्नुभएको छ । साथै उहाँले खेलको विकासका लागि राज्यले त्यति धेरै लगानी गर्न नसक्दा खेलाडीहरु पलायन भैरहेकोमा दुखेसो गर्नुभयो । क्लवका अध्यक्ष नेत्रवहादुर थापाको अध्यक्षतामा शुरु भएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य आनन्द भुसाल, नेपाली काँग्रेस क्षेत्रिय कार्यसमिति सदस्य मित्रलाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उद्घाटनका अवसरमा पञ्चेवाजा, जनजातीका झाँकि एवं ¥यालीले स्वागत गरिएको थियो । कार्यक्रमको सञ्चालन राजकुमार परियारले गर्नुभएको थियो ।