- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
महायज्ञको छैठांै दिन २२ लाख संकलन
महायज्ञको छैठांै दिन २२ लाख संकलन
बाग्लुङ, १० असोज
विद्यालय पुनर्निमाण गर्ने उद्देश्यले विद्यामन्दिर उच्च माध्यमिक विद्यालय बागलुङले संचालन गरेको महायज्ञको छैठौं दिन सोमबार २२ लाख १२ हजार १ सय २६ रुपैयाँ संकलन भएको छ ।
महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष ईश्वरलाल ब्रजाचार्यका अनुसार, उल्लेखित रकममध्ये १५ लाख ४५ हजार ८ सय २० नगद संकलन भएको छ । यस्तै वाक्दान अन्तर्गत ६ लाख ६६ हजार ६ सय ६६ संकलन भएको छ । धान बिक्रीबाट ३ हजार ३ सय संकलन भएको छ । दानपात्रबाट ५६ हजार ३ सय ५० नगद संकलन भएको छ ।
ब्रजाचार्यका अनुसार, बा.न.पा.–२ का विद्या खड्का, राजेन्द्र खड्का, महेन्द्र खड्का, श्री खड्का र बुहारी समेतले आफ्ना बुबा पूर्व राज्यमन्त्री तेजेन्द्रबहादुर खड्का र आमा सूर्जमाया खड्काको स्मृतिमा ५ लाख ५ हजार ५ सय ५५ को अक्षयकोष स्थापना गरेका छन् ।
यस्तै विद्यालयलाई एक लाखभन्दा बढी रकम प्रदान गर्नेहरुमा बा.न.पा.–२ का पदमकुमारी खड्का, मुवाकुमारी श्रेष्ठ, सूर्यकुमारी श्रेष्ठ, जानकी केसी, बालकृष्ण शर्मा पौडेल, चन्द्रकुमार श्रेष्ठ, गोपालप्रसाद श्रेष्ठ र बानपा ३ का शिवकुमार प्रधान रहेका छन् ।
महायज्ञमा पूर्वविद्यार्थीहरुको पुनर्मिलन कार्यक्रम पनि सम्पन्न भएको छ । पुर्नमिलन कार्यक्रमका संयोजक बाबुलाल शाक्यका अनुसार, ५१ सालदेखि ५८ सालसम्मका विद्यार्थीहरुको पुनर्मिलन कार्यक्रम गरिएको थियो । सोमबार पुर्नमिलनमा सम्मिलित ५६ सहित अहिलेसम्म तिन सय विद्यार्थीहरु पुर्नमिलनमा सहभागी भएका छन् ।
महायज्ञमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड लागेको जानकारी विद्यालयले दिएको छ । महायज्ञमा कृष्णलीलाका झाँकीले भक्तजनहरुलाई भरपुर मनोरन्जन दिएको थियो । महायज्ञ कार्तिक १० गतेसम्म सञ्चालन हुनेछ ।