- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
विद्यालय स्रीय शिक्षक अभिभावक संघ गठन
विद्यालय स्रीय शिक्षक अभिभावक संघ गठन
पर्वत, १० कार्तिक
प्लान इन्टरनेस्नल नेपाल को सहयोग र रास्टिय दलित बिकास सस्था को ब्यबस्थापन मा पर्बत जिल्ला का १२ वटा गाबिस हरु मा सन्चालित शिक्षा मा समाबेशिकरण परियोजना अन्तर्गत मिति २०७३र०७र०९ गते लुन्खु गाबिस मा महेन्द्रज्योति उच्च माध्यमिक बिद्यालय मा दलित शिक्षक अभिभावक संघ गठन भएको छ ।
कार्यक्रम को अध्यक्षता उक्त बिद्यालय का प्रधानाध्यापक टेकबहादुर नेपाली गर्नु भएको थियो। उक्त कार्यक्रमको संचालक परियोजना का सामाजिक परिचालक सबिन नेपालीले गरेका थिए । उक्त कार्यक्रम, संस्था को बारेमा सस्था का कोषाधयक्ष भिम बहादुर नेपालीले र परियोजना का लक्ष्य तथा उदेश्य आदि बारे बिस्तृत जानकारी परियोजना का कार्यक्रम अधिकृत घनस्याम बसेलले दिएका थिए ।
सीता बि.क. को अध्यक्षता मा प्रधानाध्यापक टेकबहादुर नेपाली र अन्य केही दलित अभिभावक सहित को ७ जनाको शिक्षक अभिभावक संघ गठन भएको थियो । उक्त गठित समितिले उक्त बिधालय मा अध्यनरत दलित विद्यार्थी हरुको छेत्रमा र परियोजना संचालन का गतिविधिमा समेत थप सहयोग गर्नेछ । कार्यक्रम मा उपस्थिति बिभिन्न सहभागी हरुले परियोजनाको प्रसंशा गर्दै मन्तव्य व्यक्त गरेका थिए ।