- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
रेमिट्यान्सले फरियो म्याग्दीको दलित बस्ती
रेमिट्यान्सले फरियो म्याग्दीको दलित बस्ती
म्याग्दी ५ कार्तिक
घरमा आर्कषक टिभी, गोठमा दुहुनो भैसी र बैकमा पैसा । केहीबर्ष अगाडीसम्म म्याग्दीको पुलाचौर पुरुन्नेका दलित समुदायलाई यो सपना जस्तै लाग्थ्यो । आर्थिक अवस्था कमजोर भएकै कारण दैनिक ज्याला मजदुरी गरेर घरखर्च चलाउने गरेका बेनीनगरपालिका–११ पुरुन्नेका दलितहरूको दैनिकीमा परिवर्तन आएको छ । गाउँबाट धमाधमा बैदेशिक रोजगारमा जानेहरूको लर्को लाग्न थालेपछि पुरुन्नेबासीको हातमा मोवाईल घरमा महँगो टिभी र सहर बजारमा घरघडेरी समेत छन् ।
आर्थिक अवस्था अत्यन्त कमजोर भएपछि छिमेकीको घरमा भाडा, दैनिक मजदुरी गरेर गास जुटाउने गरेका महिलाहरू छोराहरुलाई ऋण खोजेर विदेश पठाएको केहीबर्षमै गाउँमा आफ्नै घर सहित आधुनिक सुविधा उपभोग गरिरहेका छन् ।
गाउँघरमा दैनिक समय काट्ने गरेका यूवाहरू विदेश गएर धमाधम रेमिट्यान्स मार्फत पैसा पठाउन थालेपछि पुरुन्नेम ब्यक्तिगत जिवनस्तरका साथै समुदायमा समेत सरसफाई सहित परिवर्तन भएको पुरुन्नेका अगुवा टिकाराम परियारले बताउनुभयो ।
१०३ घरधुरी रहेको पुरुन्नेका अधिकांस घरबाट खाडी मुलुक कतार, साउदी अरव, बराईन, मलेसिया, भारत लगाएतका देशमा गएपछि गाउँको रुप फेरिएको छ । आर्थिकस्तरमा परिवर्तन भएसँगै सरसफाई सहित जनचेतनामुलक कार्र्यमा समेत गाउँले सक्रिmय छन् । पुरुन्नेमा मासिक १० लाखबढी रेमिट्यान्स वापतको रकम भित्रिने गरेको छ । आर्थिकस्तरमा परिवर्तन भएपछि सरसफाई, नयाँ प्रविधिको प्रयोग, शिक्षादिक्षामा समेत सहज भएको छ । बालबालिकाहरुले समेत निजी तथा गाउँकै सामुदायिक विद्यालयमा समेत उत्कृष्ट अंक ल्याउन सफल भएका छन् । श्रीमान विदेश गएपछि महिलाहरुले गाउँमा फेन्सी, सिलाईकटाई, खुद्रा पसल सहित विभिन्न स्वरोजगारमुलक काम गरिरहेका छन् ।