ताजा अपडेट :

पर्वतमा वालि विमा गर्नतर्फ व्यावसायीक कृषकहरुको आकर्षण बढ्दै

पर्वतमा वालि विमा गर्नतर्फ व्यावसायीक कृषकहरुको आकर्षण बढ्दै
पर्वत,१ कार्तिक
पर्वतमा वालि विमाको आक्रषण बढदै मौसमी प्रतिकुल र जलवायु परिवर्तनको जोखीम बहन हुने विश्वास तरकारी व्यवसायमा आत्म निर्भर बन्न थालेको पर्वतमा पछिल्ला वर्षहरुमा विमोको आक्रषण बढेको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतका अनुसार कुल कृषकको ४ प्रतिशत तरकारी वालीको विमा गरीएको हो । तीन वर्ष अघि देखी वाली विमाको अभियान थालिएको पर्वतमा हाल सम्म ५४ जना व्यवासायीक कृषकहरुले वालि विमा गराईसकेका हुन ।

 ५१ लाख २३ सय ४० विमांङ्क रहेको र जसमा ४० हजार तीन सय ६८ रुपैयाँ प्रिमीयम बुझाइएको कार्यालयले बताएको हो । कार्यलयका वागवानी अधिकृत अजय अधिकारीका अनुसार सचेतनाको कार्यक्रम मार्फत कृषकहरुलार्य विमाको पहुँचमा पु¥याउन थालिएको हो । कार्यालयका अुनसार हाल सम्म ३ जनाले क्षती पुर्तीको दावी गरको र केही कृषकहरुले सीफारीस भन्दा बाहीर कम्पनी मार्फत विमा गराएका कारण विमितको तथ्याङ्क बढने कार्यालयको अनुमान रहेको छ । कार्यालयले जिल्लामा सिदार्थ विमा कम्पनीलार्य सीफारीस गरीदै आएको बताएको हो । मौसमी पतिकुलता र जलवायु परिवर्तनका कारण मौसमी तरकारीको तथा आलु लगायतमा विमाको आक्रषण बढेको कार्यालयले बताएको छ ।
 

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह