ताजा अपडेट :

बागलुङमा एकै दिन दुई शव फेला

बागलुङमा एकै दिन दुई शव फेला
बागलुङ, २४ असोज

बागलुङमा एकै दिन दुई शव फेला परेको छ । बागलुङ्ग नगरपालिका वडा नं १ रामरेखामा एक युवाको शब फेला परेको छ । रामरेखा २४ बर्षिय छोरा दिपक केसीको शब नालीमा भेटिएको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ ।

राजभण्डारी अटोमोबाइलट नजिक सडकको नालीम वेवारिसे अवस्थामा बिहान शब भेटिएको थियो । जिल्ल प्रहरी कार्यालय बागलुङ्गका प्रमुख प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भैरहेको जानकारी दिए । यसैगरी, आजै बागलुङ कालिका भगवति मन्दिर नजिकै एक जना मृत अवस्थामा भेटिएका छन् । मृत अवस्थामा भेटिएको शव मन्दिरमा बस्दै आएका जोगिको भएको बताइएको छ । नाम ठेगाना र आफन्त समेत केही नभएको बुझिएकाले उक्त शव पोष्टमार्टम गरी बागलुङ नगरपालिकाको जिम्मा लगाउने तयारी भइरहेको प्रहरी उपरिक्षक सिहंले बताउनुभया

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह