- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
भूमिहिन सुकुम्वासीको समस्यासम्वोधन गर ः दर्जी
भूमिहिन सुकुम्वासीको समस्यासम्वोधन गर ः दर्जी
पर्वत असोज १४
एसियाली किसान संगठनका अध्यक्ष ल्यामवहादुर दर्र्जीले राज्यले भूमिहिन सुकुम्वासीको समस्यासम्वोधन गर्न चासो नदिएको आरोप लगाउनुभएकोे छ ।“सुरक्षित घर वास सबैलाई, खेती योग्य जमिन किसानलाई” भन्ने मुल नाराका साथ नेपालमा वर्तमान, भूमि सवाल विषयक अन्र्तक्रिया बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष दर्जिले सदियौ बर्ष देखी राज्यले सुकुम्वासी तथा भूमिहिनको नाममा भाषण गर्ने गरे पनि हुुकुमवासीहरुले राज्यको अधिकार उपभोग गरिरहेको बताउनुभयो ।
जिल्ला भुमि अधिकार मञ्च पर्वतले विहिवार कुश्मामा आयोजना गरेको उक्त कार्यक्रममा दर्जीले बैङहरुले जग्गाहरु निजमा ल्याएर भूमाफियाहरुलाई सघाईरहेको भन्दै जमिनहरुको खण्डीकरण गरेर पलाटिङ्ग गरेका करण धान फल्ने खेतमा घर र घर बनाउने खेत बाँझै राख्ने परिपाटी नेपालमा विकास हुँदै गएको आरोप लगाउनु भयो । पछिल्लो समयमा मोही हकहरु प्रदान गर्ने सरकारी योजना आलटाल भएपनि आलटाल र ढिलासुस्तीका कारण मोही समस्या देशैभर बढ्दै गएको भन्दै सरकारले समयमै सोच बनाई मोही जोताहाहरुको समस्याहरुको समास्या समाधान गर्नु जरुरी रहेको वताउनुभयो । उक्त अवसरमा एसियाली किसान संगठनका अध्यक्ष दर्जिलाई विभिन्न संघ–संगठन तथा दलित अधिकारकर्मीहरुले सम्मान गरेका छन् ।
जिल्ला भुमि अधिकार मञ्च पर्वतका अध्यक्ष गोपाल वि.कको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उत्पीडन दलित बर्ग उत्थान समितिका उपाध्यक्ष जितवहादुर सुनार शेरवहादुर, मुक्ति समाजका केन्द्रिय सचिव मनोहर वि. पौडेल,दलित मुक्ति मोर्चा पर्वतका सचिव भिम नेपाली, सामुदायिक बन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष किशोर सापकोटा, गैसस महासंघ पर्वतका अध्यक्ष राजेन्द्र पौडेल, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ पर्वतका अध्यक्ष सुर्य परियार, पत्रकार यामवहादुर परियार लगायतले बोल्नु भएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य भूमि अधिकारकर्मी निर्मल परियार र कार्यक्रमको सञ्चालन भूमि अधिकारकर्मी दुर्गा नेपालीले गर्नुभएको थियो ।