- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,
जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,
पर्वत,७माघ
पर्वतमा बार्षिक एक सय टन लप्सी उत्पादन हुने गरेको छ । व्यवसायिक रुपमा गरिएको लप्सी खेतीले उत्पादन नदिँदै परम्परागत रुपमा भएको खेतीबाटै बार्षिक एक सय टन भन्दा बढी लप्सी उत्पादन हुने गरेको हो । विगत केही बर्ष अघिसम्म पाखाबारीमा झरेर कुहिएर जाने लप्सीलाई ग्रामीण कृषकहरुले व्यवसायिक खेतीका रुपमा अप्नाउन थालेपछि लप्सीको तथ्याङ्क पत्ता लागेको हो । अहिले कृषकहरुले लप्सीलाई प्रशोधन गरी विभिन्न प्रकारका परिकारहरु बनाउने गरेका छन् भने पर्वतको मुडिकुवामा सामुदायिक खाद्य प्रसोधन उद्योग, दुर्लुङ्गमा संचालित झाक्रिसल्ला लप्सी उद्यम, थापाठानामा सञ्चालित सृजनशील लप्सी उद्यमी समुह, तिलाहारमा सञ्चालित बिकासमुलक लप्सी समुह लगायतका समुहमा कृषकहरु आबद्ध भएर लप्सीका परिकारहरु बनाउन थालेका छन् ।कृषकहरु व्यवसायिक बन्न थालेपछि गत आर्थिक बर्षमा ६० टन लप्सी प्रशोधन गरिएको एक गाउँ एक उत्पादन कार्यक्रमका सदस्य सचिव टंकनाथ पौडेलले जानकारी दिनुभयो । जिल्लामा लप्सी खेती प्रबद्र्धनकै लागि सञ्चालित एक गाउँ एक उत्पादन कार्यक्रमले लप्सी प्रसोधन मेसीन औजार उपकरणहरु उपलब्ध गराउँदै आएको छ भने लेवलीङ्ग प्याकेजिङ्गमा अनुदानको साथै बजारीकरणमा समेत सहयोग पु¥याउँदै आएको छ । चालु आर्थिक बर्षमा जिल्लाको बार्षिक कच्चा लप्सी उत्पादन १ सय ३० टन र ८० टन लप्सी प्रसोधन गरि खाद्य परिकार तयार गर्ने उद्देश्य रहेको कार्यक्रमका सदस्य सचिव पौडेलले बताउनुभयो । लप्सी नेपालमा मात्रै पाइने फल हो । पर्वतमा पनि एक नगरपालिका र ४७ गाविस मध्येका ३५ गाविसमा लप्सी खेतीको सम्भावना रहेको पाइन्छ । लप्सीको उपयोगिताबारे खासै जानकारी नपाएका कृषकहरुले लामो समयदेखि काठदाउराको रुपमा प्रयोग गर्दै आएका थिए । अहिले जिल्ला लप्सी खेती प्रबद्र्धन कार्यक्रम सञ्चालन भएपछि कृषकहरु व्यवसायिक वन्न थालेको जिल्ला कृषि विकास कार्यालय पर्वतका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताउनुभयो ।पर्वतमा उत्पादित लप्सीलाई अहिले प्रसोधन गरेर अहिले जाम, तितौरा, अचार, क्याण्डी, अमिलो, पाउडर लगायतका खाद्य बस्तुहरु निर्माण गर्न थालिएको छ ।