- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा
पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा
माघ १३ म्याग्दी
पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा गरिएको छ । जिल्ला विकास समिति अन्र्तरगत सञ्चालित पश्चिम नेपाद ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको आर्थिक सहयोगमा गाउँस्तरीय सरसफाई, खानेपानी तथा स्वच्छता समन्वय समितिले आयोजनामा गरिएको घोषणा कार्यक्रमको स्थानीय विकास अधिकारी प्रेमराज गिरीले उद्घाटन गरेका थिए .बिममा रहेका कु्ल ४१६ घरधुरीमा सरसफाईका आवश्यक आधारभुत सुचक पुरा गरी सबै घरमा सुधारिएको चुल्हो निर्माण भएपछि पूर्ण सरसफाई र घरभित्रको घुँवामुक्त गाविस घोषणा गरिएको हो ।घोषणा कार्यक्रमका प्रमुख अतिथि स्थानीय विकास अधिकारी गिरीले फोहोरका कारण नै धेरै रोगहरु लाग्ने बताउँदै सरसफाईयूक्त समाजको निर्माण गरे धेरै रोगहरु न्यूनिकरण गर्न सकिने बताए ।कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेल, नेपाली कांग्रेस म्याग्दीका रेकप्रसाद पुन, नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला सदस्य कमल केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष पहल बहादुर खत्री, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवि विश्वकर्मा र राष्ट्रिय जनमुक्ती पार्टीका अध्यक्ष नर बहादुर थापा, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेलले मन्तब्य ब्यक्त गरेका थिए।कार्यक्रममा स्थानीयले सरसफाई र धुँवा सम्बन्धि अभियानलाई निरन्तरता दिने सामुहिक प्रतिबद्धता जनाएका थिए । स्थानीय कला र संस्कृति संगै कार्यक्रमको पुर्वसन्ध्यामा बिम गाउँ परिक्रममा गरिएको थियो।