- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
जन्मगाउँको विकासका लागि २० लाख सहयोग
जन्मगाउँको विकासका लागि २० लाख सहयोग
असोज ११ पर्वत
पर्वतको खौलालाँकुरी घर भई हाल व्यापार व्यवसायका सिलसिलामा स्याङ्जामा बस्दै आएका एक व्यक्तिले आफू जन्मेको ठाउँको विकासका लागि विभिन्न सामाजिक क्षेत्रमा करिब रु २० लाख सहयोग गर्नुभएको छ । खौला लाँकुरी–६ का रुद्रबहादुर सुनारले गाउँको विकासका लागि रु २० लाख सहयोग प्रदान गर्नुभएको हो । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकामा सुनचाँदी व्यवसाय सञ्चालन गर्दै आएका सुनारले गाउँमा खौलालाँकुरी–६ मा कुल मन्दिर व्यवस्थापनका लागि रु १८ लाख सहयोग गर्नुभएको छ भने स्थानीय खौलालाँकुरी माविमा रु एक लाख पाँच हजार बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ ।
त्यस्तै खौला भुमेकोत मन्दिरमा समेत रु ५१ हजार सहयोग प्रदान गर्नुभएको छ । सुनारले विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये अधिकांश दलित समुदायका बालबालिका रहेका र तिनीहरूलाई पढाइमा हौसला प्रदान गर्ने उद्देश्यले सहयोग प्रदान गरेको बताउनुभयो । “दलित र गरिब समुदायबाट उत्कृष्ट हुने विद्यार्थीलाई पढाइमा ऊर्जा थपियोस् भनेर उक्त कोष स्थापना गरेको हुँ” उहाँले कोषको ब्याज रकमबाट विद्यालयको वार्षिकोत्सवमा पुरस्कृत गर्ने गरी कोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक मीना भण्डारीले जानकारी दिनुभयो । सुनारले आफूले विगतमा भूकम्पपीडितलाई पनि सहयोग प्रदान गरेको र केही दिनमा पर्वतको फलामखानी गाविसमा रहेका भूकम्पपीडितलाई सहयोग प्रदान गर्ने योजना बनाएको सुनाउनुभयो । उहाँले सामाजिक क्षेत्रमा गरेका केही कार्यमा भाइ बलबहादुर सुनारले समेत सहयोग पु¥याउँदै आउनुभएको छ ।