- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
धौलागिरिमा सवै भन्दा धेरै अपराध पर्वतमा
धौलागिरिमा सवै भन्दा धेरै अपराध पर्वतमा
६ असोज पर्वत
धौलागिरि अञ्चलका पर्वत लगायत बागलुङ, म्याग्दी र मुस्ताङ जिल्ला मध्ये पर्वतमा धेरै अपराध हुने गरेका छन् । हालै सार्वजनिक भएको तथ्याङ्कले पर्वतमा अन्य जिल्ला भन्दा बढी अपराधका घटना देखिएको हो ।
अञ्चल प्रहरी कार्यालय बागलुङले दिएको जानकारी अनुसार पर्वतमा गत आर्थिक बर्ष २०७२÷७३ मा १ सय ६८ विभिन्न घटना सम्बन्धि मुद्धा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । जसमा १ सय ८ मुद्धा प्रहरीले फछ्र्यौट गरेको छ भने ६० मुद्धा चालु आर्थिक बर्षमा कार्बाहीका लागि लगत सरेर आएका छन् । उक्त मुद्धा उपर कार्बाही प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । त्यस्तै बागलुङमा १ सय ६० मुद्धा दर्ता भएकोमा १ सय ३ मुद्धा अघिल्लो बर्षमा नै फछ्र्यौट भएका छन् भने ५७ मुद्धा बाँकी रहेका छन् । म्याग्दी जिल्लामा दर्ता भएका १ सय २२ मुद्धा मध्ये ६८ मुद्धा फछ्र्यौट भएका छन् भने ५४ मुद्धा चालु बर्षमा कार्बाहीको प्रक्रियामा रहेका छन् ।
हिमालपारीको जिल्ला मुस्ताङमा समेत गत आर्थिक बर्षमा २० अपराधिक घटनाका मुद्धाहरु जिल्ला प्रहरी कार्यालय पर्वतमा दर्ता भएको तथ्याङ्क रहेको छ । यसरी दर्ता भएपनि कार्बाहीको संख्या भने न्यून रहेको छ । दर्ता भएका मुद्धा मध्ये ४ वटा मुद्धामा मात्रै प्रहरीले कार्बाही प्रक्रिया सम्पन्न गरेको छ भने अन्य १६ मुद्धा चालु बर्षका लागि जिम्मेवारी थपिएको अञ्चल प्रहरी कार्यालय पर्वतका प्रहरी सहायक निरिक्षक जितबहादुर कार्कीले जानकारी दिनुभयो ।धौलागिरिका यी ४ जिल्लामा विशेषत सार्वजनिक अपराध, महिला हिंसाका घटनाहरु बढी रहेको अञ्चल प्रहरी कार्यालय बागलुङले जनाएको छ