- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
पर्वतमा प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत जोन ईकाई स्थापना ।। मकै उत्पादनका लागि ६ गाविस छनौट।।
पर्वतमा प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत जोन ईकाई स्थापना ।। मकै उत्पादनका लागि ६ गाविस छनौट।।
पर्वत, ४ माघ
पर्वतका ६ गाविसलाई मकै उत्पादनका पकेट क्षेत्रको रुपमा विकास गर्नेे प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत जोन ईकाई स्थापना गरीएको छ । जिल्लाको दक्षीणी भगेका ६ गाविसको पाँच सय हेक्टर क्षेत्रफल मकै खेती विस्तार गर्ने जोन ईकाई स्थापना गरीएको हो । प्राय जसो खेती कम बारी बढी भएका मुडीकुवा ,खानीगाउँ ,थपाठाना , शंकर पोखरी , लिमीठाना , ठानामौला लगायतका गाविसहरुमा कार्यक्रम सञ्चालनमा ल्याउने तयारी भईरहेको कार्यालयले जनाएको छ । जोन ईकाई प्रमुख भिम बहादुर अधिकारीले विउ मकैको उत्पादन र त्यसको प्रसोधन लागायतका कामहरु गरीने जानकरी दिनुभयो । ६ गाविसका कृषकरुलाई दश वर्षे परियोजना अन्तर्गत प्रतिफलमा आधारीत अनुदानका कार्यक्रम सञ्चालन गरीने जोनले जनाएको छ । मकैको लागि वातावरण र हावापानी भएका गाविसहरुलाई छनौट गरीएको अधिकारीले बताउनु भयो ।५सय हेक्टर क्षेत्रफलमा मकै खेती विस्तार गर्दैै संकलन केन्द्र तथा वीउ प्रसोधन केन्द्र स्थापना गरीने जोन ईकाई स्थापना गरीएको हो । कार्यालयका अनुसार हाल उत्पादन भईरहेको मकै भन्दा बढी उत्पादन हुने कृषकहरुलाई प्रोत्साहन स्वरुप अनुदानमा बढावा दिइने भएको हो । कार्यालयले दश वर्षे कार्ययोजना अनुसार मकैको खानपान विस्तार र खाध्य सुधारमा जनचेतना जनाउने जनाएको हो ।