- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
प्रेस सेन्टर म्याग्दीले पत्रकार महासंघको नेतृत्व सर्वसम्मत चयन गर्न पहल गर्ने
प्रेस सेन्टर म्याग्दीले पत्रकार महासंघको नेतृत्व सर्वसम्मत चयन गर्न पहल गर्ने
म्याग्दी, ४ माघ
प्रेस सेन्टर म्याग्दीले आसन्न पत्रकार महासंघ म्याग्दीको शाखा अधिवेसनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न पहल गर्ने भएको छ ।प्रेस सेन्टर म्याग्दीको सोमबार बेनीमा बसेको बैठकले आगामी फागुन ३ गते हुने शाखाको अधिवेसन मार्फत क्रियाशिल पत्रकारहरुलाई समेटेर सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि आबश्यक पहल गर्ने निर्णय गरेको हो ।शाखाको संस्थागत विकास, जिल्लाको पत्रकारीताको विकास र पत्रकारहरुको हक हितका लागि क्रियाशिल सबै पत्रकारहरुलाई पत्रकार महासंघको कार्य समितिमा आबद्ध गराउनुपर्ने ठहर गर्दै सेन्टरले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने आबश्यकता औँल्याएको अध्यक्ष कमल खत्रीले बताउनुभयो ।सेन्टरको बैठकले संगठनका निवर्तमान अध्यक्ष तथा ४ नम्बर प्रदेशका सहसचिव सन्तोष गौतम र अध्यक्ष खत्रीलाई जिल्लामा क्रियाशिल पत्रकारहरु र पेशागत पत्रकार संगठनहरुसंग सर्वसम्मत रुपमा आगामी नेतृत्व चयनको लागि आबश्यक वार्ता र सम्बाद गर्ने जिम्मा दिएको छ ।