- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
सय घर लाभान्वीत हुने गरी मल्लाज माजफाँट खानेपानी आयोजना सुचारु सुविधालाई आयआर्जनमा परिणत गर्न संसद जोशीको आग्
सय घर लाभान्वीत हुने गरी मल्लाज माजफाँट खानेपानी आयोजना सुचारु सुविधालाई आयआर्जनमा परिणत गर्न संसद जोशीको आग्रह।।
पुस २८,पर्वत
पर्वत क्षेत्र न १ का व्यवस्थापिका संसद अर्जुन प्रसाद जोशीले माजथफँट लुङदीका जनताहरुलाई विकासलाई आय आर्जनमा उपयोग गर्न आग्रह गर्नुभएको छ । संसद जोशीले लुङदीमा सम्पन्न एक सय घर कुरीयाको लागि सम्पन्न खानेपानीको उद्धघाटन गर्दै यस्तो बताउनु भएको हो । स्थानीयहरुले राखेका ग्रामीण भेगका समस्या र विकासमा गरेका पहल कदमीलाई सम्बोधन गर्दै जोशीले आँफुले स्थानीयको पुर्वाधारको विकास विगत देखी सहकार्य गर्दै आएको जनाउँदै अब विकासलाई समुन्नत तर्फ उन्मुख गराउन आयआर्यजनका लाग्नु पर्ने बताउनुभएको हो । लगातार तीन पटक सम्म क्षेत्र नं १ को संसदमा प्रतिनिधित्व गराउने सबै जनता नै भएका कारण जनताको अर्थिक विकासमा आफुँ लाग्ने जोशीले बताउनु भयो । जोशी सरकारले सम्पन्न गरेका मात्र नभई स्थानीय जनताले गरेका आर्थिक उपर्जनको उद्धघाटनमा डाक्न आग्रह समेत गर्नुभएको छ स्थानीय हावा पानीमा हुने खेती तथा वस्तुभाउमा लागेर उत्पादन बढाउन आफुले सहयोग गर्ने जोशीले बताउनु भयो । विदेशीएका युवापुस्ताहरुलाई देशमै सम्भावना खोजेर स्वरोजगारमा लाग्न आग्रह गर्दै जोशीले आँफुले यस्ता व्यवसायीलाई सहयोग गर्ने बताउनु भयो । ०७२ साल देखी सञ्चालनमा आएको मल्लाज माजफाँट खानेपानी तथा सरसफाई आयोजना ०७३ मा सम्पन्न गरीएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पर्वतले जनाएको छ । एक सय घरधुरीलाई लक्षीत गरीन थालिएको आयोजना सम्पन्नको चरणमा पुग्दा उपभोक्ताको संख्या बढेको कार्यालयका ईन्जीय तिलक खत्रीले जानकारी दिनुभयो । नेपाल सरकारको ३५ लखा ५० हजार र जन श्रमदान १० खाल ४८ हजार गरी कुल ४५ लाख ९८ हजार लागतमा सम्पन्न आयोजनामा मिटर पद्धती द्धार उपभोक्तालाई खानेपानी उपलब्ध गराइएको कार्यालयले जनाएको. हो । उद्धघाटन कार्यक्रममा उपभोक्ताहरुले खानेपानीको समान पहुँचका लागि संसदले पहल गरेको भन्दै खुशी व्यक्त गरेका थिए । कार्यक्रममा समाजसेवी लेखनाथ पौडेल,सृजन शिल महील समुहका अध्यक्ष संगीता रेग्मी, उत्साही युवा कल्वका कृष्ण गौडेल , उपभोक्ता समीत सदस्य रोहीत मल्ल तथा नेपाली कांग्रस महासमीती सदस्य गंगाधर तिवारी लागायतले धारण राख्नु भएको हो । उपभोक्ता समीती अध्यक्ष भिस्म मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दामोदर पौडेलले गर्नुभएको थियो ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"