- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
बुधबार देशभर बिबिध कार्यक्रम गरि पृथ्बी जयन्ती मनाईयो ,पर्बतमा पनि
बुधबार देशभर बिबिध कार्यक्रम गरि पृथ्बी जयन्ती मनाईयो ,पर्बतमा पनि
राप्रपाले मनायो पृथ्वी जयन्ती
पुस २८,पर्वत
२९५ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्रिय प्रजातन्त्र पार्टी पर्बतले विभिन्न कार्यक्रम गरी मनाएको छ । बुधबार पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसकै अवसरमा सरकारमा रहेको राप्रपाले पर्बतमा एक कार्यक्रमको आयोजना गरि दिबस मनाएको हो । र्
क्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी राप्रपाका केन्द्रिय सदस्य इच्छा गुरुङले नेपाललाई एकताको सूत्रमा बाँध्न पृथ्वीनारायण शाहले महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उनको सम्मानमा राष्ट्रिय एकता दिवस मनाउन सम्पूर्ण राष्ट्रवादी शक्तीहरु एकजुट हुनुपर्ने बताउनुभयो । गुरुङले राष्ट्रलाई एकजुट पार्ने व्यक्तिका मूर्तिहरु ढाल्ने कार्यले राष्ट्रको अस्तित्व नै समाप्त हुने चेतावनी दिँदै नेपाल सरकारले राष्ट्रिय एकता दिवस मनाउन हिचकिच्चाहट गर्न नहुने उहाको भनाई थियो । कार्यक्रमकै अबसरमा भर्खर मात्र राप्रपाका केन्द्रिय सदस्य हुनु भएका रणबहादुर क्षेत्रिले नेपालका राजनीतिक दलहरुले क्षणिक स्वार्थका लागि राष्ट्र नै छिन्नभिन्न पार्ने काम गरेको उल्लेख गर्दै अब एकजुट भएर सबै दलले पृथ्वीनारायण शाहले एकिकरण गरेको दिनलाई पूर्नस्थापना गर्नुपर्ने बताउनुभयो । राप्रपाका बरिष्ठ उपाध्यक्ष प्रकाश पौडेलले नेपाल गणतन्त्र राष्ट्र घोषणा भएपछि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नमाउनु अत्यन्तै दुःखदायी भएको उल्लेख गर्दै त्यसो गर्नु भनेको राष्ट्र एकिकरणका लागि महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिाई अपमान गर्ने काम भएको गुनासो गर्नूभएको थियो । कार्यक्रममा जेष्ठ नागरिक मञ्च पर्बतका अध्यक्ष लोकनाथ आचार्य,नारायण उच्च माबिका पुर्ब प्राचार्य पृथ्बी नारायण शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी पर्बतका सहअध्यक्ष ईश्वर गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टी पर्बतका प्रबक्ता ठाकुर बम मल्ल , समाजसेबी मानकुमारी गिरी, नागरिक सञ्जाल पर्बतका अध्यक्ष राजेन्द्र पहाडी,गैससंका सचिब शिव सुबेदी लगायतले नेपालको एकीकरणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाललाई बनाएर नेपालीहरुको स्वभिमान जोगाउने व्यक्तिको जन्मजयन्ती मनाउनुपर्छ भनेर बहस गर्नुपर्ने दिन आउनु दुर्भाग्य भएको गुनासो गरेका थिए ।राष्ट्रिय प्रजातन्त्र पार्टी पर्बतका अध्यक्ष ठाकुर प्रसाद भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्बागत राष्ट्रिय प्रजातन्त्र पार्टी पर्बतका सदस्य गंगाबहादुर दमै र सञ्चालन बरिष्ठ उपाध्यक्ष प्रकाश पौडेलले गर्नुभएको थियो ।