- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
पौडेलेको नेतृत्वमा सरस्वती माविमा विव्यस गठन
पौडेलेको नेतृत्वमा सरस्वती माविमा विव्यस गठन
पुस २८,पर्वत
बाजुङमा रहेको सरस्वती माध्यामिक विद्यालयमा संशोधन भएको शिक्षा ऐन २०७३ अनुसार विद्यलाय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालय व्यवस्थापन समिमितको अध्यक्षतामा बमबहादुर पौडेल चयन भएका छन् । अभिभावक भेलाले उनको नेतृत्वमा नयाँ शिक्षा ऐन अनुसार विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । विद्यलाय व्यवस्थापन समितिमा कृष्ण बहादुर पौडेल, कृष्ण बहादुर चपाई, मुना कुवँर, कौशिला सुवेदी र विन्दु केसी केसी रहेका छन् ।विद्यलाय व्यवस्थापन समितिका सदस्य सचिवका रुपमा विद्यलायका प्रधानाध्यापक रहेन व्यवस्था छ । त्यसैगरी सोही भेलाले जगत बहादुर कुवँरको संयोजकत्वमा शिक्षक अभिभावक संघ गठन गरेको छ । शिक्षक अभिभावक संघका सदस्यहरुमा जानुका चपागाई, लक्ष्मी पौडेल, द्रिपा पौडेल, मिलन अधिकारी, कृष्ण प्रसाद शर्मा, भिम बहादुर क्षेत्री, श्याम प्रकाश पूर्जा पुन चयन भएको विद्यालयका शिक्षक कृष्ण अधिकारीले जानकारी दिए । शिक्षक अभिभावक संघमा शिक्षक प्रतिनिधि पनि रहेन व्यवस्था छ ।विद्यलाय निरिक्षक कृष्ण आचार्यले सामुदायिक विद्यालयमा राज्यको ठूलो लगानी रहेकोले गुणस्तरीय शिक्षाका लागि शिक्षक अभिभावकनै जिम्मेवारी हुनुपर्नेमा जोड दिए । उनले शिक्षक, अभिभावक र विद्यार्थीको सम्बन्ध त्रिकोणात्मक रहेको भन्दै एक विना गुणस्तरीय शिक्षा प्राप्त हुन नसक्ने भन्दै सवैलाई एक भएर विद्यलायको शैक्षिक गुणस्तर उकास्नका लाग्नुपर्नेमा जोड दिए ।स्रोत व्यक्ति कृष्ण प्रसाद पौडेलले सामुदायिक विद्यलाय नीजि विद्यालय भन्दाचकम नभएको जिकिर गरे । उनले सामुदायिक विद्यालयमा शिक्षक कुशल र तालिम प्राप्त भएता पनि विद्यालयप्रति समुदाय उदाशिन भएकोले पनि सामुदायिक विद्यालयमो शैक्षिक गुणस्तर कमजोर हुदै गएको बताए । उनले शिक्षक, अभिभावले जिम्मेवारी बहन गरेमा सामुदायिक विद्यालयको शैक्षिक अबस्था मजबूत हुने बताए ।मावि दरबन्दी नभएता पनि मावि संचालन भैराखेको उक्त विद्यलायमा मावि शिक्षकको अभाव रहेकोले मावि दरबन्दीको व्यवस्थापन गर्नको लागि विद्यालयले जिल्ला शिक्षा कार्यालयलाई आग्रह गरेको छ । मावि दरबन्दी नहुदाँ नीजि स्रोतबाट शिक्षक र निमाविका शिक्षकले मावि चलाउनु परेको भन्दै आवश्यक शिक्षक मिलान गराउनको लागि विद्यालयले आग्रह गरेको छ ।