- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
तिलाहारमा २१ जना कार्यकर्ता एमालेमा प्रवेश
तिलाहारमा २१ जना कार्यकर्ता एमालेमा प्रवेश
२४ पौष, पर्वत
नेकपा एमालेको गाउँ जागरण अभियान अन्तर्गत तिलाहार गाविसमा गिज्यानमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । एमालेको ४ महिने गाउँ जागरण अभियान अन्तर्गत उक्त भेला सम्पन्न भएको हो ।
भेलालाई नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी, पुर्ब केन्द्रिय सल्लाहकार बिष्णु भट्टराई, एमाले नेताहरु प्रेम कुमार लामिछाने, देबेन्द्र पान्डेय, सेती महत युवा संघ पर्वतका अध्यक्ष बिमल लामिछाने जिल्ला कमिटी सदस्य लोकेन्द्र जङ्ग लामिछाने, जिल्ला कमिटी सल्लाहकार सदस्य नन्दलाल सुवेदी लगाएतले सम्बोधन गरेका थिए ।
तिलाहार गाउँ कमिटिका अध्यक्ष बाबुराम पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गाउँ कमिटि उप सचिव एकविर श्रेष्ठ र स्वागत सूर्यबहादुर जिसीले गरेका थिए ।
उतm अवसरमा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा २१ जना कार्यकर्ता प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेहरुलाई नेकपा एमाले जिल्ला अध्यक्ष पदम गिरीले टिका र माला लगाई पार्टीमा स्वागत गरेका थिए ।
पार्टी प्रवेश गर्नेहरुमा ठाकुर जिसी, मनोज क्षेत्री, राजेश जिसी, राजबहादुर नेपाली, मोहन ठकुरी, भरत ठकुरी, रमेश ठकुरी, उदयबहादुर जिसी, दिपकराज लामिछाने, स्मृति लामिछाने, बिक्रम लामिछाने, मिठे नेपाली, पार्वती जिसी, पार्वती नेपाली, शान्ती नेपाली, तुलसी केसी, चन्द्र जिसी, इश्वरी पौडेल, सृजना पौडेल, मनोज घिमिरे, सन्तोष तिवारी, विरे नेपाली लगाएतका छन ।