- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
कुहुँ गाविसको २५ औ गाउँ परिषद् सम्पन्न भएको छ
कुहुँ गाविसको २५ औ गाउँ परिषद् सम्पन्न भएको छ
पुस २२,म्याग्दी
कुहुँ गाविसको २५ औ गाउँ परिषद् सम्पन्न भएको छ । गाविस सचिव श्रीराम पौडेलको अध्यक्षतामा भएको गाउँ परिषद्को उद्घाटन जेष्ठ नागरिक यामकुमारी पुनको गर्नुभएको थियो ।परिषद्मा पुर्व गाविस अध्यक्ष प्रेम प्रसाद रेग्मी, नेपाली कांग्रेसका प्रतिनिधि बिल बहादुर पुन, नेकपा एमालेका प्रतिनिधि पुर्णमायाँ शेरपुञ्जा,दलित सञ्जाल अध्यक्ष लालमायाँ सिर्पाली, महिला सञ्जालकी अध्यक्ष गौमती रोका, वडा नागरिक मञ्च संयोजक रुक बहादुर रोका, लाल यूवा क्लव पुर्णगाउँका सचिव सागर सुबेदी, कृषि सञ्जालका अध्यक्ष केशव बहादुर घर्ती क्षेत्री, राष्ट्रिय जनजागृति माविका प्रअ टेक बहादुर राम्जाली, सिद्धशान्ती मावि हिदीका प्रअ होमनाथ सुबेदी लगाएतले मन्तब्य राखेका थिए ।परिषद्मा गाविसका विभिन्न योजना, शैक्षिक, स्वास्थ्य, विकास निर्माण, कृषि लगाएतका विभिन्न योजनाका बारेमा छलफल भएको थियो । गाविसका योजनाहरुलाई इलाका परिषद् मार्फत जिल्लामा लैजाने तथा अति आवश्यक योजनाहरुलाई प्राथमिकतामा गरिएको थियो ।गाविस सचिव श्रीराम पौडेलले गत आर्थिक बर्षको आयब्ययको प्रस्तुती संगै चालु आर्थिक बर्ष ०७३÷०७४ को चालु तर्फ ६ लाख १ हजार ७७६, पुँजीगततर्फ ३६ लाख ३४ हजार ५३५, लक्षित बर्ग १२ लाख ७२ हजार ८६, भौतिक पुर्वाधार तर्फ १० लाख ८८ हजार ५३४ र अन्यमा १२ लाख ७३ हजार ९१५ बजेट प्रस्तुत गरिएको थियो । परिषद्को गाविस सचिव पौडेलको अध्यक्षता देउराली यूवा क्लवका एकजित रोकाको सञ्चालन र सामाजिक परिचालिक सन्तोषी सुबेदीको स्वागतमा सम्पन्न भएको थियो ।