- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
जिल्लाको सुदुर दक्षिणको त्रिवेणी गाविसमा कृषि उपज संकलन केन्द्रको निर्माण
जिल्लाको सुदुर दक्षिणको त्रिवेणी गाविसमा कृषि उपज संकलन केन्द्रको निर्माण
पुस २२,पर्वत
जिल्लाको सुदुर दक्षिणको त्रिवेणी गाविसमा कृषि उपज संकलन केन्द्रको निर्माण कार्य शुरु गरिएको छ । लघु् घरेलु तथा कृषि जन्य बस्तुहरुको संकलन गरी बिक्री कार्यमा सहयोग पु¥याउने उद्देश्यले उक्त संकलन केन्द्रको निर्माण गर्न लागिएको हो । त्रिवेणी गाविस २ मा निर्माण गर्न लागिएको उक्त संकलन केन्द्रका लागि त्रिवेणी बहुउद्देश्यीय सहकारी संस्थाले जग्गा प्रदान गरेको छ । कृषकहरुले उत्पादन गरेका तरकारीहरुको संकलनका लागि संकलन केन्द्रले महत्पूर्ण भूमिका खेल्ने संकलन केन्द्र निर्माणमा सहयोग गरेको लघु उद्यम विकास कार्यक्रमकी करुणा पुलामी पुने बताईन । संकलन केन्द्रमा लघु उद्यमीले उत्पादन गरेका उत्पादनहरुलाई समेत संकलन गरिनेछ । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको उक्त गाविसमा उद्यमी तथा कृषकहरुले उत्पादन गरेको सामाग्रीले बजार नपाएको गुनासो गरीरहेको बेला उक्त संकलन केन्द्रको निर्माण गर्न लागिएको हो । संकलन केन्द्र निर्माणका लागि जिल्ला कृषि विकास कार्यालय पर्वतले ६ लाख रुपैंया प्रदान गरेको छ । यसैगरी उक्त संकलन केन्द्र निर्माणका लागि लघु उद्यम विकास कार्यक्रमले ३ लाख ५० हजार र गाउँ विकास समिति त्रिवेणीले ५० हजार रुपैंया सहयोग गरेका छन । कुल १६ लाखमा निर्माण सम्पन्न हुने गरी निर्माण शुरु गरिएको संकलन केन्द्रमा ३ वटा कोठा निर्माण गरिने भएको छ । सहकारी संस्थाले एउटा कोठा प्रयोग गर्ने गरी बाँकी दुई वटा कोठामा कृषि जन्य वस्तुहरुको संकलन गरिने छ । ब्यापारीक केन्द्र टाढा भएकाले त्रिवेणी गाविसका कृषकहरुले उत्पादन गरेका सामाग्रीहरुको बिक्री वितरणमा समस्या पर्दै आएका कारण पनि उक्त संकलन केन्द्र निर्माणको कार्य अगाडि बढाइएको सहकारी संस्थाका अध्यक्ष भिमसेन गुरुङले जानकारी दिए । उनका अनुसार संकलन केन्द्रका लागि बजेटको भने अझै अपुग भएको छ । कुल १६ लाख लागत लाग्ने उक्त भवनका लागि हालसम्म १० लाख मात्र सहयोग भएको छ । बाँकी रकम स्थानीयको प्रयासमा संकलन गरिनेगरी आफूहरुले योजना गरेको अध्यक्ष गुरुङ बताउँछन ।