- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
खौला र देविस्थानमा एमालेको अगुवा कार्यकर्ता भेला
खौला र देविस्थानमा एमालेको अगुवा कार्यकर्ता भेला
नेकपा एमाले पर्वतको ४ महिने गाउँ जागरण अभियान अन्तर्गत जिल्लाको खौलालाँकुरी र देविस्थानमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएका छन ।संविधान कार्यन्वयन र स्थानीय निर्वाचनलाई लक्षित गरी सञ्चालन गरिएको अभियान अन्तर्गत उक्त भेला सम्पन्न भएका हुुन ।
दुबै गाबिसमा भएका भेलामा गाविसका एमाले निकट कार्यकर्ता र नेताहरुको सहभागीता रहेको थियो ।
खौलामा भएको भेलामा जिल्ला सचिवालय सदस्य यम गुरुङ्ग, जिल्ला सदस्य रामचन्द्र सुबेदी, अनेरास्वबियु जिल्ला अध्यक्ष तेजप्रसाद शर्मा र गाउँ कमिटि उपाध्यक्ष ओमप्रकास शर्मा लगायतले सम्बोधन गरेका थिए ।
भेलाले माघ २० सबै वडा कमिटी गठन गर्ने र गाउँमा सबै जनसंगठन निर्माण गर्ने निर्णय भएको जिल्ला सदस्य रामचन्द्र सुबेदीले जानकारी दिए ।
देबिस्थानमा भएको भेलामा एमाले पर्वतका सचिव पदमपाणी शर्मा, पुर्व धौलागिरि अञ्चल कमिटिका पुर्व सदस्य देवेन्द्रराज पाण्डेय, जिल्ला कमिटि सदस्य परशुराम सुवेदी, जिल्ला सदस्य पिताम्बर घिमिरे उपेन्द्रबहादुर थापा, सुरक्षा लामिछाने, किसान संघकी राष्ट्रिय समिति सदस्य निर्मला भुषाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । गाउँ कमिटि अध्यक्ष पुन्यबहादुर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सञ्चालन गाउँ कमिटि उपाध्यक्ष उत्तमराज घिमिरे गरेका थिए भने स्वागत सचिव कुलप्रसाद श्रेष्ठले गरेका थिए ।