- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
श्री वहाकी माध्यामिक विद्यालय वहाकीमा शैक्षिक गुणस्तर वृद्धिको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न
श्री वहाकी माध्यामिक विद्यालय वहाकीमा शैक्षिक गुणस्तर वृद्धिको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कंग्रेसका जिल्ला सभापती ख्याम प्रसाद भुसाले लक्ष प्राप्तीका लागि विद्यालयमा शिक्षकहरुको लगाव कम भएको उल्लेख गर्दै सवै शिक्षक तथा विद्यालय व्यवस्थापन समितीलाइ शिक्षाको लक्ष प्राप्तीमा विशेश जोड दिन सुझाव दिनुभयो ।आफु सरकारी विद्यालयमा शिक्षण पेसामा आवद्ध हुने र आफ्ना सन्तानलाइ नजिकै रहेको सरकारी विद्यालय कटाउदै निजि विद्यालयमा पढाउने शिक्षकहरु वहाकी माविमा भएकाले शिक्षामा गुणस्तर वृद्धिका लागि सम्पुर्ण शिक्षकले आफु शिक्षण पेसामा आवद्ध भएको विद्यालयमा आफ्ना सन्तानलाइ अध्यान गराउनुपर्ने उहाँको भनाइ छ ।कार्यक्रममा क्याम्पस प्रमुख तथा नेकपा एमालेका जिल्ला सदस्य कमल प्रसाद भुसालले वहाकी माध्यामिक विद्यालयमा दक्ष र अनुभवी शिक्षक शिक्षिकाहरु प्रयाप्त मात्रामा भएकाले सवै समुह एकताका साथ जिम्मेवारी अनुसारको काम कर्तव्यमा लाग्न सकेमा विद्यालयमा छिट्टै गुणस्तर वृद्धी हुने विस्वास व्यक्त गर्नुभयो ।उहाँले सम्पुर्ण विद्यार्थीहरुलाइ लगनशिल भएर अध्यानमा लाग्न आग्रह गर्दै अध्यानको शिलशिलामा आफुहरुलाइ समस्या भएमा जति सक्दो छिटो विद्यालय प्रसासनलाइ जानकारी गराउनुपर्ने बताउनुभयो ।कार्यक्रममा विद्यालयमा भएका समस्याहरु प्हिचान गर्न विद्यालयमा सुझाव पेटिका राख्नुपर्ने, विषयगत शिक्षकले पाठ योजना बनाएर अध्यन नगराएको भए पाठ्य योजना बनाइ अध्यन गराउनुपर्ने , कक्षा एक देखी पाँच सम्म अंग्रेजी माध्याममा पढाइएकोमा भाषागत शिक्षक नियुक्ति गर्नुपर्ने, सवै शिक्षकहरुले समय अनुसार आफ्नो जिम्मेवारीमा लाग्नुपर्ने लगाएतका सुझाव अभिभावकहरुले दिएका छन ।कतिपय शिक्षकले नियमित रुपमा गृहकार्य चेक जाँच नगरेको, विद्यालयमा प्रयोगशालाको उचित व्यवस्थापन नभएको, केही भौतिक तथा खेलकुद व्यवस्थापन सहि ढंगबाट नभएका लगाएतका गुनासा विद्यार्थीहरुले गरेका छन ।विद्यालयमा कम्प्युटर विषय भएको तर सवै कम्प्युटर काम नलाग्ने भएकाले आफुहरुले प्रयोत्मक विधिबाट अध्यन गर्न नपाएको विद्यार्थीहरुको भनाइ छ ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"