- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
उद्यमी बन्न सीप सिक्दै महिलाहरु
उद्यमी बन्न सीप सिक्दै महिलाहरु
पर्वत,पुस १२
गाउँ गाउँमा महिलाहरुले सिप सिकेर उद्यमी बनेको सुनेकी पर्वतको त्रिवेणीकी गीता रानालाई पनि सिप सिकेर उद्यमी बन्ने रहर थियो । सिप सिक्न गाउँमै तालिम दिने गरी लघु उद्यम विकास कार्यक्रम आउने सुनेपछि उनी तालिम लिन निकै उत्सुक बनिन् ।
उनी मात्र होइन, जिल्लाको त्रिवेणी गाविस वडा न ७ र ८ चिन्देखर्कका २२ जना महिला दिदिवहिनी सीपमूलक तालिम लिन इच्छा ब्यक्त गरे । तालिम लिने इच्छा ब्यक्त गरेका उनीहरु अहिले लघु उद्यम विकास कार्यक्रमको सहयोगमा सञ्चालीत एक महिने बासजन्य समाग्री उत्पादन सम्बन्धि तालिममा सहभागी छन । ‘दिनभर काम नहुँदा समय त्यसै वितेर जान्छ’ तालिममा सहभागी टिका राना भन्छिन(‘समयको सदुपयोग गर्दा केहि आम्दानी पनि हुन्छ ।’
तालिम लिएर उद्यमी बन्ने रहर जागेका चिन्देखर्कका २२ महिला दिदिवहिनीहरुका लागि सेवा पर्वत मार्फत लघु उद्यम विकास कार्यक्रमले आर्थिक सहयोग गरेपछि सहभागीहरु निकै उत्सुकताका साथ तालिम लिइरुहेको तालिमका प्रशिक्षक कालीदास चापागाई बताउँछन । ‘१० दिनमै मोडाको लागि आधारभूत कुराहरु सिकेसके’ चापागाई भन्छन(‘मगरको बस्तीका सहभागीहरुले अर्को कुनै ब्यवसाय सञ्चालन गरेका छैनन ।’ चिन्देखर्कमा अहिले घरबास (होमस्टे) सेवा समेत सञ्चालनमा छ ।
होमस्टे सेवा लिन आएका पाहुनाहरुले समेत बासजन्य समाग्रीहरु खरिद गर्नसक्ने हुँदा उत्पादनको बजारमा कुनै समस्या नभएको सेवा पर्वतकी अध्यक्ष सेती महत बताउँछिन । लघु उद्यमीको उत्पादनलाई बजार प्रवद्र्धन गर्नका लागि पर्वत उद्योग बाणिज्य संघ समेत तयार रहेको बताँउदै संघका उद्योग उपाध्यक्ष शिव शर्मा पौडेलले तालिममा सहभागीहरु ब्यवसायीक रुपमा लाग्नुपर्ने बताउँछन ।
तालिममा सहभागीहरुले बासबाट उत्पादन हुनसक्ने मोडा, ¥याक र सजावटका समाग्रीहरु निर्माण सम्बन्धि सीप सिकीरहेका छन । त्रिवेणी गाविसबाट हुवासको हातेमालो बजार, स्याङजाको वालिङ र पर्वतको कुश्मा बजारमा उत्पादनका सामाग्रीहरु विक्रीका लागि तालिम आयोजक संस्थाले सहयोग पुराउने गरी ब्यवस्था गरेको छ ।