- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
संशोधन प्रस्ताव स्थगन गर – नेता पोखरेल
संशोधन प्रस्ताव स्थगन गर – नेता पोखरेल
बागलुङ,११पुस
नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संसद्मा दर्ता भएको संशोधन प्रस्ताव स्थगन गर्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल बागलुङ शाखाले आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पोखरलले संविधान संशोधन अहिलेको आवश्यकता नभएको उल्लेख गर्नुभयो ।‘सरकारले संशोधन प्रस्ताव फिर्ता लिन नसक्ने हो भने स्थगित गरोस्’ नेता पोखरेलले भन्नुभयो । उहाँले अहिलेको संशोधन प्रस्ताव राष्ट्रिय हितको प्रतिकूल रहेको बताउनुभयो । संविधान संशोधनको विपक्षमा एमाले नरहेको भन्दै नेता पोखरलले अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने विचार राख्नुभयो । संशोधन प्रस्तावमा ल्याइएका भाषा, नागरिकता, प्रतिनिधित्व र सीमा हेरफेर सम्बन्धी बुँदामा एमाले सहमत हुननसक्ने उहाँको जिकिर छ ।
“प्रदेशको सीमा हेरफेर हुनसक्छ, तर संवैधानिक व्यवस्था अनुसार हुनुपर्छ” नेता पोखरेलले भन्नुभयो ‘प्रदेश सभालाई मात्र त्यो अधिकार छ, संविधानको धारा २७४ मा त्यो स्पष्ट किटान गरिएको छ ।’ राष्ट्रिय हित, सामाजिक सद्भाव, एकता, जनभावना र संविधान विपरीत संशोधन प्रस्ताव आएकोले त्यसको विरोध गर्नुपरेको उहाँको भनाइ छ । संशोधन प्रस्तावमा छलफल समेत हुन नदिने भन्दै नेता पोखरेलले सरकारलाई निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभयो । ‘संशोधन “प्रस्तावलाई स्थगन गरेर सरकारले मुलुकलाई निर्वाचनतिर लगोस्, एमाले पूर्णरूपमा सहयोग गर्न तयार छ” नेता पोखरेलले भन्नुभयो । निर्वाचनसँगै संविधान पनि कार्यान्वयनमा जाने उहाँको भनाइ छ ।