- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
श्री सरस्वती निमाविको बार्षिकोत्सव सम्पन्न
श्री सरस्वती निमाविको बार्षिकोत्सव सम्पन्न
पर्वत,पुस १०
श्री सरस्वती निमावि कुर्घा ८ लामे दुक्तानको ६६ औ बार्षिकोत्सव तथा अभिभावक समारोह विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।कार्यक्रममा वोल्दै भू पु विद्यालय व्यवस्थापन समितिका सदस्य गणेश क्षेत्रीले वालवालिका हरुलाई अभिभावकहरुले जाडो र गर्मि अनुसारका कपडाहरु र आवश्यक कापी ,कलम, दिवा खाजा व्यवस्थापन गर्नमा जोड दिनुभयो
त्यस्तै कार्यक्रममा वोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम वहादुर गुरुङले विद्यार्थीहरु विद्यालयमा मात्रै नभएर घरमा पनि अभिभावकको नियन्त्रणमा राख्नुपर्ने वताउनु भयो ।साथै अभिभावकहरुले वोडिङ् स्कुलहरुमा जस्तै गरी सरकारी विद्यालयमा पनि विद्यार्थीका चाहना र आवस्यकता अनुसारका शैक्षीक सामाग्री व्यवस्थापन गरिदिएमा शैक्षीक उद्देश्य हाँसील गर्न सक्ने वताउनुभयो ।
कार्यक्रममा सामाजीक परीक्षण प्रतिवेदन शिक्षक हिमलाल शर्मा र विद्यालयको २०७२ । ७३ को आय व्यय विद्यालयका प्रअ डोलराज शर्माले प्रस्तुत गर्नुभएको थियो ।साथै विद्यालयका विद्यार्थीहरु सवीना गुरङ्ग,मनीषा शर्मा,कुशल शर्मा ,विवेक लामिछाने ,सन्ध्या थापा ,विन्दिया लामिछाने ,मोनिका क्षेत्री लगायतका विद्यार्थीहरुले वाल प्रतिभा गित,गजल, नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम वहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत शिक्षककेशव प्रसाद शर्मा पौडेल र संचालन विकास शर्माले गर्नुभएको थियो