- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
प्रचण्ड सरकार ‘कामकुरो एकातिर कुम्लोबोकी ठिमितिर’ ः
प्रचण्ड सरकार ‘कामकुरो एकातिर कुम्लोबोकी ठिमितिर’ ः
बागलुङ,पुस १०
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन कुनै हालतमा पनि पास हुन नदिने बताएका छन् । संविधान संशोधन आम नेपालीको चाहाना नभई मुठ्ठिभरका व्यक्तिहरुको इशारामा ल्याईएकाले पनि कुनै अवस्थामा पास हुन नसक्ने बताए ।
नेकपा (एमाले) बागलुङको आठौं जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै अध्यक्ष ओलीले संशोधन प्रस्ताव मुलुकको अहितमा रहको उल्लेख गर्दै जनताको चाहाना एकातिर सरकारको चाहाना अर्कोतिर भएको टिप्पणी गरे । उनले कामकुरा एकातिर प्रचण्ड सरका ठिमितिर हिडेको भन्दै चर्को आलोचना समेत गरेका छन् । ‘सरकारले ल्याएको संशोधन प्रस्ताव पारित हुँदैन, नेकपा (एमाले) ले कुनैपनि अवस्थामा प्रस्ताव पारित हुन्न दिँदैन ’ अध्यक्ष ओलीले भने ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले संशोधन प्रस्तावका बारेमा संसद्मा छलफल समेत नहुने जिकिर गरेका छन् । देश र जनतालाई आघात पु¥याउने गरि संशोधन प्रस्ताव आएकोले त्यो नेकपा (एमाले) लाई मान्य नुहने बताउँदै प्रस्ताव फिर्ता लिएर चुनावको बातावरण बनाउन सरकारलाई आग्रह गरेकमा छन् ।
राष्ट्रिय एकता खल्बलिने गरि नेकपा (एमाले) ले कसैसँग सम्झौता नगर्ने नेता ओलीले उल्लेख गरे । मुलुकलाई यथाशक्य छिटो निर्वाचनमा लानुपर्ने भन्दै नेता ओलीले संविधान संशोधनसँग निर्वाचनको कुनै सम्बन्ध नभएको तर्क गरेका छन् । सत्तापक्षीय दलहरुले संसद्को अवरोध हटाएर मतदानको प्रकृयामा आउन आग्रह गरेपनि नेकपा (एमाले) ले त्यसलाई नमान्ने उनको भनाइ छ ।
अधिवेशनको उद्घाटनपूर्व शनिवारनै नेता ओलीले बागलुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन समेत गरेका थिए । सोमबारसम्म चल्ने अधिवेशनले नेकपा (एमाले) बागलुङको भावी नेतृत्व चयन गर्नेछ । अधिवेशनमा जिल्लाभरबाट ५ सय ९२ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ । अध्यक्ष पदका लागि हिरा केसी र इन्द्रलाल सापकोटाको चर्चा चलेको छ ।