- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
एमाले पर्वतको गाउँ अभियान जारी
एमाले पर्वतको गाउँ अभियान जारी
पर्वत ,८ पुस
नेकपा एमाले पर्वतले पछिल्लो समय संचालन गरेको चार महिने जनपरिचालन अभियान अन्तर्गत ५ नम्वर क्लष्टरको विस्तारित वैठक फलेवासमा सम्पन्न भएको छ ।
पार्टी सुदृढिकरण सँगै संविधानको सफल कार्यान्वयनका लागि दबाब दिने उद्देश्यले सञ्चालन भएको अभियानमा फलेवासको वैठकमा बोल्दै नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेलले वर्तमान् अवस्थामा राजनीतिक हिसावले मुलुकको दोश्रो ठूलो पार्टी भएपनि नेकपा एमाले बैचारिक र सांगठानिक हिसावले मुलुकको पहिलो पार्टी भएको दावी गरे । उनले कार्यक्रममा तल्लो तहबाटै एमालेलाई सुदृढिकरण गरी गुठ उपगुठको अन्त्य गरी पार्टीलाई मुलुककै ठूलो राजनीतिक शक्तिका रुपमा स्थापित गर्न अभियान ले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीले गाउँ गाउँबाट पार्टी एकताको सन्देश सँगै संविधान कार्यान्वयनमा दबाब दिन अभियान सञ्चालन गरिएको बताए । अभियानले नेकपा एमालेप्रति जनताको धारणा बुझ्न सहज भएको बताउदै एमाले प्रति जनताको मोह बढ्दै गएको उनले बताए ।
एमाले पर्वतका सचिब पदमपाणी शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा , एमाले नेता मोती पौडेल , पर्वतका उपाध्यक्ष भक्त कुँवर, उपसचिव गोविन्द पहाडी, डम्बर कुमारी गुरुङ, देवेन्द्रराज पाण्डेय, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा मुडिकुवा, देविस्थान, खानिगाउँ, लिमिठाना, कुर्घा, पाङराङ र बाच्छा गाविसका एमाले गाउँ स्तरीय कार्यकर्ताहरुको सहभागिता रहेको थियो । वैठकले जनपरिचालन अभियानलाई प्रभावकारी बनाउने, कलष्टर अन्तर्र्गतका ७ वटै गाविसको वैठकको मिति समेत घोषणा गरेको छ । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी अन्य राजनीतिक दलका दर्जन कार्यकर्ताहरु एमालेमा प्रबेश गरेका थिए ।
एमालेले सवै कलष्टर स्तरीय बैठक सम्पन्न गरेपछि जिल्ला स्तरीय सभाको मिति समेत तय गरेको छ ।