- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
ठेलाको व्यापारबाट मासिक डेढ लाख आम्दानी
ठेलाको व्यापारबाट मासिक डेढ लाख आम्दानी
पुस ८,म्याग्दी
सदरमुकाम बेनीको बसपार्कमा ठेलामा फलफूल व्यापार गर्दै आएका दोलखाका देवनारायण दाहालले दैनिक रु पाँच हजार आम्दानी गर्दैआउनुभएको छ ।
आठ वर्षअघि म्याग्दी छिरेका दाहालले यस व्यवसायवाट बेनीमा घडेरी किनी घरसमेत बनाउनुभएको छ ।विभिन्न किसिमका मौसमी तथा बेमौसमी फलफूलको व्यापार गर्दै आएका दाहाल अरु उठिनसक्दा फलफूल राखी ठेला धकेल्दै बसपार्कमा आइपुग्नुहुन्छ । “मासिक रु एक लाख ५० हजारसम्म आम्दानी हुन्छ,” उहाँले भन्नुभयो ।स्तै मङ्गलाघाटमा चनाचटपटे र कुखुराको खुट्टा, टाउकोलगायत परिकार बनाएर बेच्दै आएका ६० वर्षीय लालबहादुर पुर्जा ठेलाव्यापारबाट मासिक रु ६० हजारभन्दा बढी आम्दानी गर्नुहुन्छ । युवा अवस्था निकै कठिनसँग बिताउनुभएका पुर्जाको अहिलेको अवस्था भने निकै फेरिएको छ ।
सदरमुकामकै एउटा निजी विद्यालयमा मासिक रु चार हजारको जागिर खानुभएका पुर्जा पछिल्लो समय ठेलाव्यापारबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । “दैनिक रु दुई हजार ५०० देखि रु चार हजारसम्म कमाइ हुन्छ,” उहाँले भन्नुभयो । ठेलाव्यापारकै कमाइले उहाँले छोरालाई विदेश पठाउनुभएको छ ।