- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
रक्त क्यान्सर पीडित सीतालाई सहयोग
रक्त क्यान्सर पीडित सीतालाई सहयोग
पुस ८,म्याग्दी
म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्तक्यान्सरबाट पीडित सीता ( कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारका लागि सहयोग जुटाउन सुरु गरिएको छ ।
टिचिङ अस्पताल काठमाडाँैमा उपचाररत क्षेत्रीको उपचारमा लाखौँ रुपैयाँ लाग्ने भएपछि आवश्यक सहयोग रकम जुटाउन अभियान सुरु गरिएको हो । बेनीमा भएको एक भेलाले पीडित क्षेत्रीको उपचारमा आर्थिक सहयोग जुटाउन सीता (कृष्णकुमारी) कटुवाल क्षेत्री बचाउ अभियान सुरु गरिएको छ ।
भेलाले नन्दबहादुर खत्री संयोजक, बालकृष्ण सुवेदी, भबबहादुर भण्डारी, शिवप्रसाद कटुवाल, राजेन्द्रकुमार श्रेष्ठ, हरि भण्डारी र कमल खत्री सदस्य रहेको सीता (कृष्णकुमारी) बचाउ अभियान समिति गठन गरेको छ ।समितिले क्षेत्रीको सहयोगार्थ बेनीस्थित ग्लोबल आइएमई बैंकमा समितिका संयोजक नन्दबहादुर खत्री र सदस्यद्वय कमल खत्री र हरि भण्डारीको नाममा रहेको संयुक्त खाता नम्बर ४८०७०१०००२६७४ मा सहयोग रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ ।
“क्षेत्रीको उपचारमा झन्डै रु ७० लाखभन्दा बढी लाग्ने अस्पतालबाट खबर भएको छ, उक्त रकम जुटाउन सबै क्षेत्रबाट सक्दो सहयोगको खाँचो छ, उहाँको जीवनरक्षाका लागि सबैलाई सहयोग गर्न अपिल गरेका छौँ”, संयोजक खत्रीले भन्नुभयो ।यसैबीच, क्षेत्रीको उपचारार्थ बेनीमा भएको भेलाबाट पहिलो दिन नै रु दुई लाख ४४ हजार पाँचसय आर्थिक सङ्कलन भएको छ । क्षेत्रीको उपचारका लागि प्राप्त सहयोग रकमलाई निजको उपचारमा मात्रै खर्च गरिने र उपचारमा आवश्यक पर्नेभन्दा बढी रकम सङ्कलन हुन आएमा उक्त रकमलाई अन्य स्वास्थ्य उपचारकै सामाजिक क्षेत्रमा परिचालन गरिने समितिले जनाएको छ ।